Category समाज

महङ्गी बढ्दा उपभोक्ता मारमा

एक पछि अर्को गर्दै उपयोग्य बस्तुको मुल्य बढ्दै जादा उपभोक्ताहरुलाई थप मार परेको देखिएको छ । मुल्य बृद्धि कै कारण थोरैतिनो आम्दानीले गुजारा गर्नु पर्ने उपभोक्ताहरुको जीवन कष्टकर बनेको देखिएको छ । ‘पतञ्जलीको लुगा धुने एक डल्लो साबुनको मुल्य ४५…

डोटीमा भूकम्पबाट ६ जनाको मृत्यु, ५ घाइते

गए राती ९ बजेर ७ मिनेट जादा डोटीको खप्तड निकुञ्ज आसपास केन्द्रविन्दु भएर ५.७ र गए राती २ बजेर १२ मिनेट जादा बझाङको कालाखेती आसपास केन्द्र विन्दु बनाएर ६.६ रेक्टर स्केलका गरी सुदूर पश्चिम क्षेत्रमा २ पटक भूकम्प गएको भूकम्प…

मतपेटिका साटिन नदिने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाई

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यसभन्दा अगाडि मतपेटिका साटिने गरेको त रहेछ भन्दै उचित आइडिया पाएमा आफूले मतपेटिका साटिन नदिन जस्तोसुकै कदम चाल्ने बताउनुभएको छ । एक छलफल कार्यक्रममा बोल्दै उहाँले मतदान अधिकृत हुदै प्रमुख निर्वाचन अधिकृत भएर विगत ४०…

क्रिकेट खेलाडी सन्दीप लामिछाने कारागार चलान

१७ वर्षीया किशोरलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछाने केन्द्रीय कारागार पठाइएका छन् । आज उनी विरुद्धको दुबै पक्षका वकीलहरुको थुनछेक बहस सकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायधीश माधवप्रसाद घिमिरेको इजालासले लामिछानेलाई पूर्पक्षका लागि कारागार…

सन्दीप लामिछाने विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता , १२ वर्ष जेल सजाय हुनु पर्ने माग

नावालिकालाई बलात्कार गरेको आरोप खेपिरहेका क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १२ वर्ष जेल सजायको मागदावी गरी लामिछाने विरुद्ध आज काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता भएको बताइएको छ । उक्त मुद्धामा पीडितलाई क्षतिपूर्तिको माग पनि गरिएको बताइएको छ । सो मुद्धाको थप…

क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन प्रहरी हिरासतमा राख्न अदालतको अनुमती

नाबालिका बलात्कारको आरोपमा गत असोज २० गतेदेखि महानगरीय प्रहरी वृत्त , गौसाला, काठमाडौंमा प्रहरी हिरासतमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई अनुसन्धानका लागि आज चौथो पटक थप २ दिन प्रहरी हिरासतमा राख्न नेपाली प्रहरीलाई काठमाडौं जिल्ला अदालतले…

सन्दीप लामिछानेलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमती

गत भदौ ५ गते राती नाबालिकालाई बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, गौसालामा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई आउदो आइतबार अनुसन्धानको प्रतिवेदन सहित उपस्थित गराउने गरी थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला…

प्रा.डा. ओम गुरुङको निधन

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का सल्लाहकार समितिका अध्यक्ष प्रा.डा.ओम गुरुङको आज दिउसो निधन भएको छ । त्रिभुवन विश्वविद्यालयका समाज शास्त्र विभागका पूर्व प्रमुख प्रा.डा. गुरुङको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालको आईसीयूमा राखेर क्यान्सरको उपचार गर्ने क्रममा दुबै मृगौलाले काम गर्न…

वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जली दिने क्रम जारी

डेंगु र पिसावमा स्वास्थ्य उपचारको क्रममा ललितपुरको ग्वार्खोस्थित किष्ट शिक्षण अस्पतालमा आज विहान ७ बजेर ९ मिनेट जाँदा १०३ वर्षको उमेरमा निधन भएका वाङ्मय शताव्दी पुरुष तथा संस्कृतिविद सत्यजोशीप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि दिने क्रम जारी छ । श्रद्धाञ्जलीका लागि…