Category समाचार

प्रधानन्यायधीशमा कार्कीको नाम अनुमोदन, आजै सपथ ग्रहण हुने

अनतत: संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतको २९औं प्रधानन्यायधीश पदमा कायममुकाम प्रधानन्यायधीश हरिकृय्ण कार्कीको नाम अनुमोदन गरेको जनाइएको छ । प्रधानन्यायधीशमा कार्कीको नाम अनुमोदन भएसँगै आज अपरान्ह ५ बजे उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ…

बैरागी राष्ट्रिय सुरक्षा सल्लाहकारमा र डा. अर्याल मुख्यसचिवमा नियुक्त

नेपाल सरकारले नि:बर्तमान मुख्यसचिव शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको छ । परराष्ट्र मन्त्रालयको सचिव हुँदै मुख्यसचिव नियुक्त भई कार्यरत रहेका बैरागीले मुख्यसचिव पदबाट आजै राजीनामा दिएपछि रिक्त रहेको मुख्यसचिवमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव डा.बैकुण्ठ अर्याललाई नियुक्त गरेको…

नेपाली कांग्रेसको कार्यबहाक सभापतिको जिम्मेवारी पूर्णलाई

नेपाली कांग्रेसका सभापति तथा भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेको सो पार्टीले जनाएको छ । सभापति देउवाले आफ्नो अनुपस्थितिमा दैनिक कार्य सञ्चालनका लागि उक्त पार्टीको कार्यबहाक सभापतिको जिम्मेवारी स‍ोही पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर…

भक्तपुर साकोसले रासायनिक मल वितरण गर्दै

भक्तपुर नगरपालिका -९, च्यामासिंहमा आफ्नै भवनबाट सञ्चालन हुँदै आएको भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.ले यही जेठ २९ गतेदेखि प्रति के.जी. २२ रुपैयाका दरले आफ्ना सदस्यहरुलाई रासायनिक मल वितरण गरिरहेको जनाएको छ । आउदो असार ३ गतेसम्म १० के.जी.का…

राष्ट्रपति पौडेलको एञ्जियोग्राफीको रिपोर्ट सामान्य

छाती दुखेपछि स्वास्थ्य परीक्षणका लागि आज काठमाडौंको बासबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा गएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य परीक्षणका क्रममा गरिएको एञ्जियोग्राफीको रिपोर्ट सामान्य आएको सो केन्द्र श्रोतले जनाएको छ । त्यहाँ राष्ट्रपति पौडेलको मुटुको विभिन्न जाँच गरिएको बताइएको छ…

बजेट पारित गर्न सत्ता गठबन्धन दलहरु सहमत

यही जेठ १५ गते संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थ मन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ क‍ो बजेटमा उल्लेख भएका य‍ोजना र विनिय‍‍ोजन भएको रकमका विषयमा प्रतिपक्षी दलहरुका सांसदहरुसँगै जनता समाजवादी पार्टी, नेकपा (एस)…

नेपाल वायुसेवा निगमको जहाजले शुरु ग-यो क्वालालम्पुर- भैरहवा उडान

आजदेखि नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवास्थित सिद्धार्थ गौतम अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक अन्तर्राष्ट्रिय उडान शुरु गरेको छ । वरिष्ठ क्यापटेन दिपु जुहार्चन नेतृत्वको चालक दलले ९१ यात्रु बोकेर क्वालालम्पुरबाट उडाएको नेपाल वायुसेवा निगमको एयरबस ३२० आज विहान…

पिपुल्स फ‍ोर्स नेपालको बागमती प्रदेशको अध्यक्षमा निलगगन

नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष आर.बी. भण्डारीले संसदवादी व्यवस्थाबाट समाजमा भइरहेको शोषण , उत्पीडन र बेथितिको अन्त सम्भव नभएकोले शोषित उत्पीडित वर्ग र समुदायको हक, हित र अधिकार स्थापित गर्ने, स्वाधिन र समृद्ध देश निर्माणका लागि नयाँ जनवादी गणतन्त्र स्थापना गर्नुको…

‘जब परो राती, तब बुढी ताती’ उखान संसदको रेकर्डबाट हटाउनु सकारात्मक

उद्य‍ोगपति समेत रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बोलेको ‘जब परो राती, तब बुढी ताती’ उखान संसदको रेकर्डबाट हटाउने कार्यलाई धेरै महिलाहरुले सकारात्मक रुपमा लिएको देखिएको छ । लैंगिक विभेद हुने ऐन र नियमको परिवर्तन गर्ने गरि सांसदहरुले कार्य गर्नु…

ओलीले बोलाए एमालेमा फर्किने बामदेव गौतमको चाहाना

कम्युनिष्ट एकताको लाागि अभियान चलाएको बताउदै आएका सांसद बामदेव गौतमले नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले बोलाए आफू नेकपा (एमाले)मा फर्केर पुन: क्रियाशील भएर काम गर्ने बताउनुभएको छ । बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेकपा (एमाले)ले ७० वर्षको प्रावधान स्थगन…