सरकारले केही वोर्ड , समिति तथा कार्यालय खारेज गर्ने

नेपाल सरकारले २० बोर्ड, कार्यालय तथा समितिहरू खारेज गर्ने घोषणा गरेको छ। सोमबार संघीय संसदमा नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अनावश्यक बोर्ड , कार्यालय कार्यालय तथा समिति खारेज गर्ने बताउनुभयो । जस…












