२२ वर्ष बित्यो तर नारायणहिटी हत्याकाण्ड अझै रहस्यमा

तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य राज्य लक्ष्मी देवी शाह, युवराज दीपेन्द्र शाह, अधिराजकुमार निराजन शाह, अधिराजकुमारी श्रुति राणा, पूर्व अधिराजकुमार धीरेन्द्र शाह, कुमार खड्ग विक्रर शाह लगायतको ज्यान जाने गरि नारायणहिटी दरवार हत्याकाण्ड भएको आज २२ पूरा भएको छ…













