Category समाचार

आउदो असार १ गतेदेखि भदौ मसान्तसम्म काठमाडौंका सडक खन्न नपाइने

आउद‍ो असार १ गतेदेखि भदौं मसान्तसम्म सडक खन्न नपाइने भएको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले, काठमाडौंले सार्वजनिक सूचना जारी गरि बर्षायाममा धारा, ढल, विजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरि यथास्थितिमा ल्याउन नसकिने…

श्री कान्ति भैरव मा.वि.,थलीको प्रधानाध्यापक पदपूर्ति प्रक्रियामा विवाद

काठमाडौंको कागेश्वरी मन‍‍ोहरा नगरपालिका वडा नं. ५ थलीमा रहेको श्री कान्ति भैरव माध्यमिक विद्यालयमा लामो समयदेखि रिक्त प्रधानाध्यापको पदपूर्ति प्रक्रियामा विवाद उत्पन्न भएको देखिएको छ । २०८० बैशाखको शुरु तिर उक्त विद्यालयको रिक्त प्रधानाध्यापक पदपूर्ति गर्न कागेश्वरी मन‍ोहरा नगरपालिकाले सूचना…

ललितपुरको सैंवु क्षेत्रमा चौधरी ग्रुपको टिपर आतंक

ललितपुरको टिपर निशेधित सैंवु क्षेत्रमा चौधरी ग्रुपको टिपर आतंक बढेको देखिएको छ । ललितपुरको साविक सैंवु गा.वि.स. र हालको ललितपुर महानगरपालिका वडा नं १८ को जलविनायक मार्गको शाखा सडक सैंबु भञ्ज्याङ्गदेखि माझी दोबाटोसम्मको बाटोमा टिपर सहित हेभी यातायातका साधन गुड्न…

ऋषि कट्टेल नेतृत्वको नेकपा निकट अ.ने.म. यूनियन, काठमाडौंको संय‍‍ोजकमा सीता

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपनल महिला यूनियनको काठमाडौं जिल्ला स्तरीय भेला आज सुबिधानगर, काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला समिति संय‍‍ोजक एवं अखिल नेपाल महिला यूनियनकी केन्द्रीय सदस्य भवानी के.सी.को अध्यक्षतामा सम्पन्न भयो…

सांसद य‍ोगेश भट्टराईले पछिल्लो सार्क शिखर सम्मेलन र विमिष्टेक सम्मेलनको मिति उल्टो बताए

नेकपा (एमाले)का सचिव तथा सांसद योगेश भट्टराईले दक्षिण एसियाली क्षेत्रीय सहय‍ग संगठन सार्क र विमिष्टेकका पछिल्ल‍‍ो पटक भएका सम्मेलनको मिति उल्टो बताउनुभएको छ । स‍ोमबार बसेको प्रतिनिधि सभाक‍ो बैठकमा ब‍ोल्दै उहाँले सन् २०१४ विमिष्टेक सम्मेलन र सन् २०१८ मा सार्क…

नागरिकता विधेयक र प्रधानमन्त्रीको भारत भ्रमणबारे संसदमा जुहारी

यही जेठ १७ गतेदेखि २० गतेसम्म भएको प्रधानमन्त्री पुषपकमल दाहाल ‘प्रचण्ड’को भारतको औपचारिक भ्रमण र यही जेठ १७ गते नै राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेको विषयमा संघीय संसदमा सोमबार सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदहरु बीच जुहारी चल्यो…

शुभकामना साकोसको २३औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम, स्वास्थ्य शिवीर र वृक्षारोपण सम्पन्न

भक्तपुरको सूर्यविनायकमा केन्द्रीय कार्यालय तथा नासमना र ब्यासीमा सेवाकेन्द्र सञ्चालनमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को २३औँ स्थापना दिवसको अवसरमा यही जेठ २० गते शनिबार रक्तदान कार्यक्रम, स्वास्थ्य शिवीर र वृक्षार‍ोपण कार्षक्रम सम्पन्न भयो । सो संस्थाको सामाजिक…

नागरिकता विधेयक प्रमाणिकरणको विषयले संसद अवरुद्ध,नयाँ नागरिकता विधेयक संसदमा दर्ता गर्न माग

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरी राखेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते नेपाल सरकार, मन्त्रीपरिषदको सिफारिस अनुरुप एकाएक प्रमाणिकरणको घ‍ोषणा गरेेसँगै त्यसको विरोध र समर्थन भइरहेको छ । जसले नेपाली राजनीति तात्तिएको छ । नागरिकता विधेयकमा…

भारत भ्रमणबाट प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

४ दिने औपचारिक भारत भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साझ स्वदेश फर्किनु भएको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजबाट साझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि…

सहकारी संस्था सदस्यहरुको जीवनसँग जोड्नु पर्दछ

श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि., भक्तपुरको आयोजनामा एक्सेस कार्यक्रम वा बागमती पहिलो समूहको २८औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठि यही जेठ १७ गते होटेल सिटी गाउँमा सम्पन्न भयो ।नेमकिपाका केद्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य…