Category समाचार

आज मन्त्रीपरिषद बिस्तार गर्ने य‍ोजनामा प्रधानमन्त्री प्रचण्ड

सत्ता गठबन्धनमा रहेका ९ दल बीच मन्त्रीपरिषदमा भागबण्डा मिलेसँगै नेमपा (माके)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू नेतृत्वको मन्त्रीपरिसद आज बिस्तार गर्ने य‍‍ोजनामा रहनुभएको जनाइएको छ । हिजो नेपाली कांग्रेसलाई अर्थ सहित ८ मन्त्रालय , सरकारको नेतृत्व गरेक‍ो…

नेपाल कम्युनिष्ट पार्टी र नेकपा (मदनवादी) बीच एकता सम्पन्न

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र विष्णुप्रसाद ढु्गाना नेतृत्वको नेकपा (मदनवादी) बीच पार्टी एकता सम्पन्न जानकारी प्राप्त भएको छ । गत फाल्गुण १७ गते बाराको निजगढमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कृष्णहरि भट्ट र नेकपा…

६६औं राष्ट्रिय सहकारी दिवस साताव्यापी मनाइने

सहकारी अभियानले ६६औं राष्ट्रि्य सहकारी दिवस भव्यताका साथ साताव्यापी रुपमा मनाउने भएको छ । राष्ट्रिय सहकारी महासंघ लि.,नेपालले नियामक निकायसँग समन्वय गरी यो दिवस भव्यताका साथ साताव्यापी मनाउन सहकारी संघ/संस्थाहरुलाई निर्देशन दिएको जनाइएको छ । सो महासंघले प्रेस विज्ञप्ति जारी…

नेपाल प्रहरीका ४ जना डीआईजी एआईजीमा बडुवा सिफारिस

नेपाल प्रहरीको रिक्त रहेका ४ अतिरिक्त प्रहरी महानिरीक्षक पद पूर्तिको लागि गृह मन्त्रालयका सचिवको नेतृत्व र प्रहरी महानिरीक्षक सदस्य सचिव रहेको बडुवा समितिले ४ जना प्रहरी नायव महानिरीक्षकलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बडुवाको लागि सिफनरिस गरेको छ । प्रहरी अतिरिक्त महानिरीकमा…

उपासना महिला साकोस र आईएमई लाइफ इन्स्य‍ोरेन्स लि. द्वारा वित्तीय साक्षरता तालिम सम्पन्न

६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि. र आईएमई लाइफ इन्स्य‍रेन्स लि.को संयुक्त आयोजनामा ऋण परिचालन , यसको कानूनी व्यवस्था र ऋणको वीमा सम्बन्धी एक दिवसीय तालिम २०७९ चैत्र ११ गते शनिबार सम्पन्न भयो…

टिपर आतंक बिरुद्ध सैंबुका युबा एकजुट

आजबाट साविकको सैंबु गा.वि.स. तथा हालको लालित्पुर महानगरपालिका वडा नं. २५ का युवाहरु भैंसेपाटीमा टिपरको ज्यादती बिरुद्ध सडकमा ओर्लिएका छन् । ललितपुर महानगरपालिका वडा नं. १८ मा सी.जी. हिल्सले जब्बरजस्ती टिपर प्रवेश निशेधित बाटोमा मध्यराती टिपर चलाउने गरेपछि स्थानीय र…

कोशी प्रदेश नामाकरण शिरोधार्य गर्न ४ दलको अपील

नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माके) र राप्रपाले १ नं. प्रदेश सभाबाट १ नं. प्रदेशको नाम क‍ोशी प्रदेश नामाकरण गर्ने निर्णय शिरोधार्य गर्न १ नं. प्रदेशबासीलाई अपील गरेका छन् । १ नं. प्रदेशको नाम कोशी प्रदेश नामाकरण गर्ने निर्णय खारेजीको…

नेपाल प्रहरीको आन्तरिक सुद्धिकरण गर्ने नवनियुक्त आईजीपी कुँवरको प्रतिबद्धता

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक बशन्तबहादुर कुँवरले नेपाल प्रहरीको आन्तरिक संगठन शुद्धिकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गत शुक्रबार मन्त्रीपरिषदले नेपाल महानिरीक्षक नियुक्त भएका कुँवरलाई दर्ज्यानी चिन्ह लगाई दिन आइतबार आयोजित कार्यक्रममा महानिरीक्षक कुँवरले समाजमा अपराध हुन नलिई शान्ति…

६६औं राष्ट्रिय सहकारी दिवसको नारा ‘सहकारौको दिग‍ोपना, स्वनियमन र सुशासन’ कार्यान्वयनमा सहकारी अगुवा

देशभरका सहकारी संघ/संस्थाहरूको छाता संगठन राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालले आउदो चैत्र २० गते मनाइने ६६औं राष्ट्रिय सहकारी दिवसको नारा ‘ सहकारीको दिगोपना , स्वनियमन र सुशासन’ तय गरेको छ । क‍‍‍ोरोना महामारी , रुस- युक्रेन युद्ध जस्ता कारणले…

माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को १३औं स्थापना दिवसमा विशेष कार्यक्रम सम्पन्न

हाम्रो सहकारी, हाम्रो लगानी, हाम्रो क्रियाशीलता, हाम्रो भविष्य भन्ने मूल नाराका साथ १३ वर्ष अघि ललितपुरमा स्थापना भएको माँ बगलामुखी उपभोक्ता सहकारी संस्था लि.को १३औं स्थापना दिवस लिटिल फलावर्स पब्लिक स्कूलको प्राङ्गणमा शनिबनर विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ ।…