Category समाचार

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन हुनुभएको छ । आज सम्पन्न परिसंघको २२औं वार्षिक साधारण सभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहनुभएका पाण्डे परिसंघको विधान अनुरुप स्वतः अध्यक्षमा चयन हुनुभएको हो ।एक दशकदेखि नेपाल उद्योग…

गण्डकी प्रदेशमा मगर र गुरुङ भाषा बने कामकाजीको भाषा

गण्डकी प्रदेशमा गुरुङ र मगर भाषा सो प्रदेशको कामकाजी भाषा रुपमा कार्यान्वयनमा आएका छ । भाषा आयोगले सिफारिस गरे बमोजिम सो प्रदेशमा मगर र गुरुङ भाषालाई काममाजी भाषा बनाइएको बताइएको छ । यस अघि बागमती प्रदेशमा नेपाल भाषा र तामाङ…

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा ३ जनाको नाम सिफारिस, डा.शर्माको सम्भावना बलियो

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षका लागि लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी अध्यक्ष तथा पूर्व सचिव सुमन शर्मा तथा गुणनिधि भुसाल सदस्य रहेको सिफारिस समितिले सो प्राधिकरणको अध्यक्षका लागि दरखास्त दिएका ६ जनामध्येबाट छनौट गरि ३ जनाको नाम सिफारिस गरेको जनाइएको…

सर्वोच्च अदालतका ३ न्यायधीशले लिए पद तथा ग‍ोपनियताको शपथ

सर्वोच्च अदालतका नवनियुक्त न्यायधीशत्रय मेघराज पोखरेल , श्रीकान्त पौडेल र शान्ति सिंह थापाले आज प्रधानन्यायधीश प्रकाशमान सिंह राउतबाट पद तथा गोपनियताको सपथ लिएका छन् । सो अवसरमा सर्वोच्च अदालतका वरिष्टतम न्यायधीश लगायतक‍ो उपस्थिति रहेक‍ थियो । न्यायपरिषदले सर्वोच्च अदालतको रिक्त…

बाढी र पहिरोले रसुवामा जनधनक‍ो क्षति

रसुवामा बाढी र पहिरोले जनधनको क्षति पुगेको छ । आज विहान ३ बजेतिर आएको त्रिसुली नदीको बाढीमा परी ३ जना प्रहरी सहित नेपाली र चिनियाँ नागरिक गरि १८ जना बेपत्ता भएको जनाइएको छ । सुरक्षित स्थानमा सार्न खोज्दै गर्दा बाढीले…

राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा ९ बुँदे निर्देशन जारी

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संघ/संस्थाहरुका लागि आज: ९ बुँदे निर्देशन जारी गरेको छ । स‍ो प्राधिकरणका उप-सचिव रविन ढकालले हस्ताक्षर गरि जारी गरिएको उक्त निर्देशनको बोधार्थ भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय,…

राष्ट्रिय सहकारी बैंक लि.द्वारा वचन साकोस सम्मानित

राष्ट्रिय सहकारी बैंक लि.द्वारा वचन बचत तथा ऋण सहकारी संस्था लि., डिल्लीबजार, काठमाडौंलाई सम्मान गरेको छ । १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार काठमाडौंमा राष्ट्रिय सहकारी बैंक लि.को आय‍ोजनामा राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी मापदण्ड विषयक प्रदेश स्तरीय गोष्ठी तथा…

नेपाल उद्योग परिसंघले दियो नेपाल राष्ट्र बैंकलाई आ.व.२०८२/८३ को मौद्रिक नीतिका लागि सुझाव

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुघाव दिएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकमा आयोजना भएको कार्यक्रममा सो परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेललाई आगामी आर्थिक वर्ष २०८२/८३…

दक्षिण बाराही महिला साकोसको आयोजनामा पाठेघरको मुख क्यान्सर परीक्षण कार्य सम्पन्न

भक्तपुरको सूर्यविनायक नगरपालिका-४, दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना, सूर्यविनायक नगरपालिकाको समन्वय र सिद्धि स्मृति अस्पताल भीमसेनस्थान भक्तपुरको प्राविधिक सहयोगमा गाम्चा स्वास्थ्य चौकीमा महिलाहरुको पाठेधरको मुख क्यान्सर परीक्षण कार्य मंगलबार सम्पन्न भयो । विगतका…

शंखधर साकोसको आय‍ोजनामा नि:शुल्क बृहत आँखा शिविर सम्पन्न

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधरचोकमा आफ्नै भवनकाट सञ्चालन भइरहेको शंखधर बचत तथा ऋण सहकारी संस्था लि.को सामाजिक उप-समितिको आय‍ोजना तथा सीटी आईकेयर सेण्टर, शंखधरचोक, भक्तपुरको प्राविधिक सहयोगमा नि:शुल्क बृहत् आँखा शिविर सम्पन्न भयो । २०८२ असार १४ गते शनिबार आदर्श…