Category समाचार

भगवती न्यौपाने : मेयरमा चनाव हारिन् तर सांसद हुँदै बनिन् मन्त्री

घुस प्रकरणको अडियो सार्वजनिक भएर विवादमा मुछिएपछि मंगलबार नेकपा (एमाले)का नेता समेत रहेका रहेका राजकुमार गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा दिए । मंगलबार दिउँसो उनको राजीनामा स्वीकृत गरि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले…

घुस विवादमा मुछिएका सामान्य प्रशासन मन्त्री राजकमार गुप्ताले दिए मन्त्री पदबाट राजीनामा

भूमि आय‍ोग कास्कीको अध्यक्ष नियुक्ति र मातपोत कार्यालय, कास्कीको प्रमुखको सरुवा गर्न विचौलियासँग घुस डिल गरेको भनिएको अडियो सार्वजनिक भएसँगै विवादमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आज मन्त्री पदबाट राजीनामा दिएको बताइएको छ । सो अडियो…

सहकारी विज्ञ डा.खगराज शर्मा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा नियुक्त

सोमबार बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले सहकारी विज्ञ डा.खगराज शर्मालाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ । राष्टिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष सिफारिस समितिले सिफारिस गरेका सोही प्राधिकरणका संस्थापक अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा…

मौद्रिक नीतिप्रति नेपाल उद्योग परिसंघको धारणा : आर्थिक गतिविधि बढाउने अपेक्षा

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले आर्थिक गतिविधि बढाउने अपेक्षा नेपाल उद्योग परिसंघको छ । नेपाल उद्योग परिसंघले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त कुरा उल्लेख छ । सो प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ –…

आगामी साउन १ गतेबाट सार्वजनिक निकायबाट हुने भुक्तानी विद्युतीय प्रणालीबाट हुने

यही आउदो साउन १ गतेबाट सार्वजनिक निकायबाट हुने भुक्तानी विद्युतीय प्रणालीबाट हुने भएको छ । आज अर्थ मन्त्रालयले सबै मन्त्रालय,/आयोग/सचिवालय/कार्यालय, नेपाल राष्ट्र बैंक , नेपाल बीमा प्राधिकरण, नेपाल धित‍पत्र बोर्ड, नेपाल दूूूरसञ्चार प्राधिकरण,,सार्वजनिक संस्थानहरु, सबै र ब‍‍‍ोर्ड/समिति/प्रतिष्ठानहरु, सबैलाई लेखेको पत्रमा…

आज आदिकवि भानुभक्त आचार्यको २१२औ जन्मजयन्ती मनाइदै

नेपाली साहित्यका आदिकवि तथा राष्ट्रिय विभुती भानुभक्त आचार्यको आज २१२औं जन्मजयन्ती मनाइदै छ ।विशेषगरी नेपाल तथा विदेशमा रहेका साहित्यिक सर्जक र साहित्यप्रेमीहरुले भानुभक्तको साहित्यिक योगदानको स्मरण गर्दैछन् । वि.सं.१८७१;असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मेका भानुभक्तको वि.सं.१९२५ असोज ६ गते…

नेपालका सर्प

नेपाल जैविक दृष्टिले अत्यन्तै समृद्ध देश हो । यहाँ गर्मी, चिसो र आद्रता भएको विभिन्न प्रकारको वातावरणले गर्दा विभिन्न प्रजातिका जीवजन्तु पाइन्छन् । यस्तैमा सर्प पनि यहाँको महत्वपूर्ण वन्यजन्तु हो । नेपालमा हालसम्म ८० भन्दा बढी प्रजातिका सर्प पाइएका छन्,…

सहकारीको ऋण नतिर्नेलाई राज्यको सेवा र सुबिधाबाट बञ्चित गरिनुपर्छ

सहकारीको सिद्धान्त, नीति, मुल्य र मान्यतालाई आत्मसात गरि समुदायमा आधारित रहेका सहकारी संस्थाहरुमा बचत फिर्ताको समस्या छैन । सहकारीको साइनबोर्ड झुण्ड्याएर अर्थोकै काम गरेका केही सहकारी संस्थामा बचत फिर्ताको समस्या देखिएको हो । यो संख्या साह्रै सानो छ तर यसलाई…

इरानमाथिको आक्रमण र प्यालेष्टाइनीहरुको नरसंहार विरुद्ध १२ दलले जन प्रदर्शन गर्ने

संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण र हमासलाई तह लगाउने नाममा इजरायलले निहत्था प्यालेष्टाइनी नागरिकहरुमाथि गरिरहेको नरसंहार विरुद्ध आज १२ वटा दल , संस्था तथा नागरिकले काठमाडौमा जन प्रदर्शन गर्ने भएका छन् । नेकपा (माके), नेकपा (एस), नेकपा…

उपकुपति दीपक अर्यालको काधमा त्रि.वि.लाई सुधार गर्ने जिम्मा

कुलपति केपी शर्माओलीसँग कुरा नमिलेर उपकुपति प्रा.डा. केशरजंग बरालले राजीनामा दिएपछि गत चैत्रबाट रिक्त रहेको उपकुलपति त्रिभुवन विश्वविद्यालयले बुधबार पाएको । त्रिभुवन विश्वविद्यालयका सह-कुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त नेतृत्वको उपकुलपति छनौट समितिले सिफारिस गरेका दीपक अर्याल,…