एसपीपीमा सहभागी नहुने बारे पत्रचार गर्न सरोकारवालाहरुको माग

काठमाडौं/ चौतर्फी दवाव पछि नेपाल सरकार , मन्त्रीपरिषदले अमेरिकी सैन्य रणनीतिको अंग रहेको एसपीपीमा सहभागी नहुने भनी गरेको निर्णय बारे परराष्ट्र मन्त्रालयले पत्रचार नगरेपछि त्यस बारेमा शंका उत्पन्न हुन थालेको छ । सरोकारवालाहरुले नेपाल सरकार, मन्त्रीपरिषदले यसै महिनाको शुरुमा गरेको…













