Category समाचार

मेयर बालेन्द्र साहले पत्रकारमाथि अभद्र व्यवहार गरेको भन्दै पत्रकार महासंघको आपत्ति

काठमाडौं/ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले समाचार संकलन गर्न गएका हिमालय टेलिभिजनका पत्रकार प्रिन्स मिश्र र क्यामरा पर्शन अष्भिट लामा माथि अभद्र व्यवहार गरेको भन्दै आपत्ति प्रकट गरेको छ । सो महासंघका महासचिव रोशन पुरीद्वारा बुधबार जारी विज्ञप्तिमा काठमाडौं महानगरपालिकाले…

अमेरिकी सेना वा सरकारसँग एसपीपी सम्बन्धी सम्झौता नभएको नेपाली सेनाको भनाई

काठमाडौं/ नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग एसपीपी सम्बन्धी आफ्नो कुनै सम्झौता नभएको र गर्ने योजना पनि नरहेको जनाएको छ । बिगत लामो समयदेखि नेपाली सेना र अमेरिकी सेना बीच रहदै आएको सहयोग र सहकार्यका सन्दर्भमा हाल बिभिन्न सञ्चार माध्यमहरुमा…

एसपीपीमा नेपाली सेनालाई समावेश गराउन खोजेको भन्दै त्यसको सडकदेखि संसदसम्म विरोध

काठमाडौं/ अमैरिकाको स्टेट पाट्नरसीप प्रोग्राम (एसपीपी)मा नेपाली सेनालाई समावेश गर्न खोजेको भन्दै त्यसको सडकदेखि संसदसम्म विरोध भइरहेको छ । नेपाल कम्युनिष्ट पार्टी सहित ८ वटा कम्युनिष्ट पार्टी र एउटा मञ्चले त्यसको विरोध गर्दै त्यो सहितका राष्ट्रको हित विपरीतका कुनै पनि…

आजबाट साताको २ दिन बिदा नहुने , साविक अनुसार नै कार्यालय समय

काठमाडौं/ आजबाट साताको २ दुई दिन सार्वजनिक बिदा नहुने भएको छ । अब कार्यालय समय पनि साविक अनुसार आइतबारदेखि बिहीबारसम्म विहान १०:०० देखि अपरान्ह ५ बजेसम्म र शुक्रबार बिहान १०:०० देखि अपरान्ह ४ बजेसम्म हुने छ । पेट्रोलियम पदार्थको मुल्य…

भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयको भूमि सम्बन्धी १२ बुँदे निर्णय

काठमाडौं/ नेपाल सरकार , भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठले मन्त्री स्तरीय निर्णय गरी १३ बुँदे निर्देशन जारी गरेको जनाइएको छ । यही जेठ २३ गते गरिएको उक्त १२ बुँदे निर्णय कार्यान्वयनका लागि नापी विभाग ,…

शुभश्री साकोसको आयोजनामा नि:शुल्क आँखा,दात तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न

भक्तपुर/ भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधरचोकमा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा यही जेठ २८ गते शनिबार एक दिवसीय नि:शुल्क आँखा , दात तथा स्वास्थ्य परीक्षण शिविर-२०७९ सम्पन्न भयो । शंखधरचोक स्थित पार्टी भेन्यूमा सम्पन्न सो शिविरमा…

काठमाडौं महानगरपालिकाको नगर सभा असार ५ गते आह्वान

काठमाडौं/ काठमाडौं महानगरपालिकाको नगर सभा आउदो असार ५ गते आह्वान गरिएको जनाइएको छ । यो नगर सभा गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन पछि पहिलो पटक हुन लागेको छ । यता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उप-मेयर…

बागमती प्रदेश सहकारी संघ लि.को आयोजनामा सहकारी संघ सञ्चालन अभिवृद्धि तालिम सम्पन्न

ललितपुर/ बागमती प्रदेश सहकारी संघ लिमिटेडको आयोजना तथा बागमती प्रदेश सहकारी विकास बोर्डको वित्तीय सहयोगमा ३ दिवसीय सहकारी संघ सञ्चालन क्षमता अभिबृद्धि तालिम शनिबार सम्पन्न भयो ‌। बागमती प्रदेश सहकारी संघ लि.का बरिष्ठ उपाध्यक्ष एवं शिक्षा तथा तालिम उप-समितिका संयोजक…

सरकारले कृषकलाई तुरुन्त मलको व्यवस्था गरोस् : अनेकियू अध्यक्ष जोशी

काठमाडौं/ अखिल नेपाल किसान यूनियनका अध्यक्ष रत्नप्रसाद जोशीले धान रोप्न शुरु गरेका कृषकहरुले यसबेलासम्म मल खरीद गर्न नपाउनु दु:खद भएको भन्दै कृषकहरुलाई तुरुन्त आवश्यक मलको व्यवस्था गर्न सरकारसँग अनुरोध गर्नु भएको छ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य समेत…

मेयर हर्क साम्पाङ खोला ठेक्का नलगाउने पक्षमा उभिदा धरान तरङ्गित

धरान/ धरान उप-महानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई धरान उप-महानगरपालिका भित्रका खोला ढुंगा , गिटी र बालुवा निकासीका लागि ठेक्का नलगाउने पक्षमा उभिएपछि यतिबेला धरान तरङ्गित बनेको छ । धरानको विकासको लागि धरान उप-महानगरपालिका भित्रका खोलाको ढुंगा, गिटी र बालुवा निकालेपनि…