Category समाचार

श्रमज्योति साकोसद्वारा शेयर सदस्यहरुलाई १२ प्रतिशत लाभांश वितरण

काठमाडौंको बागबजारमा आफ्नै भवनबाट सञ्चालन भइरहेको श्रमज्योति बचत तथा ऋण सहकारी संंस्था लि.ले शेयर सदस्यहरुलाई १२ प्रतिशत लाभांंश वितरण गरेको जनाएको छ । गत महिना सम्पन्न उक्त संस्थाको २३औँ वार्षिक साधारण सभाले गरेको निर्णय गरे अनुसार शेयर सदस्यहरुलाई लाभांश वितरण…

सीएनआई सर्वेक्षण : मागमा अझै पनि सुधार आएको छैन

पछिल्लो दुई वर्षअघिबाट सुस्त बनेको अर्थतन्त्रको वास्तविकता लामो समयपछि स्वीकार गरेको नेपाल सरकार तथा नियामकीय निकायले पछिल्ला केही महिनायता अर्थतन्त्रमा सुधार आएको तर्क गर्दै आएका छन् । अर्थतन्त्रको वाह्य क्षेत्रको तथ्यांकलाई यसको आधार बनाइएको छ । सरकारको यस्तो तथ्यांक र…

नवरत्न साकोसको निर्वाचन सहितको १७औँ वार्षिक साधरण सभा २०८० पुस २१ गते हुने

ललितपुरको गोदाबारी नगरपालिका-३ टौखेलमा रहेको नवरत्न बचत तथा ऋण सहकारी संस्था लि.को १७औँ वार्षिक साधारण सभा आउदो शनिबार हुने भएको छ । गोदाबारी नगरपालिकाका सहकारी शाख ा प्योरमुख ऋषिराम अधिकारीको प्रमुख आतिथ्यतामा हुने उक्त साधारण सभाले सो संस्थाको नयाँ सञ्चालक…

भक्तपुरमा सहकारी क्षेत्र सुधार सुझाव कार्यदल,२०८० को प्रतिवेदन विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को सहकारी समन्वय उप-समितिको आयोजनामा सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० को प्रतिवेदन विषयक अन्तरक्रिया तथा सहकारी ऐन परिमार्जनका लागि सुझाव संकलन कार्यक्रम अजिमा पार्टी महल, बाराहीस्थानमा २०८० पुस १५ गते सम्पन्न भयो…

गायक सरगम राईको नयाँ गीत ‘चाहना बढ्दै गो….’ सार्वजनिक

गायक सरगम राईको शब्द , संगीत र स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो….’सार्वजनिक भएको छ । गीतमा सविन  लिम्बूको एरेञ्ज रहेको छ भने र विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ । सोनम पाख्रिनको निर्देशन…

लोकेश्वर साकोसको १९औँ स्थापना दिवसमा अन्तर्क्रिया, नि:शुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १९औं स्थापना दिवसको अवसरमा सहकारीमा देखिएका वित्तीय अवस्था सम्बन्धी अन्तर्क्रिया कार्यक्रम भक्तपुर नगरपालिकाको साविक १५ नं. वडाका पूर्व अध्यक्ष एवं सोही संस्थाका संस्थापक रविन्द्र खर्बुजाको प्रमुख आतिथ्यतामा २०८० पुस…

युवाहरुद्वारा ग्वार्कोमा मन्त्री ज्वाला सवार गाडी आगजनी, स्थिति सामान्य बनाउने प्रयासमा पहरी

दक्षिण कोरियामा रोजगारीका लागि जान इच्छुक युवाहरुले इ.पी.एस. कोरिया शाखाले आफ्नो माग सुनुवाई नगरेको भन्दै ललितपुरको बालकुमारी-ग्वार्कोमा विरोध प्रदर्शन गरेका छन् । युवाहरुको विरोध प्रदर्शन हुँदै गर्दा त्यहीं पुुगेका भौतिक पूूर्वा्वार तथा यातायात मन्त्री प्रकाश ज्वाला बुढाथोकी सवार गाडीमा आन्दोलनकारीले…

बालकुमारी साक‍ोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न , रु.३,१५,११,००० मुनाफा

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधरचोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७९/०८० मा रु.३,१५,११,००० खुद मुनाफा आर्जन गरेको छ । सोही संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठको अध्यक्षता तथा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको…

प्रधानमन्त्री प्रचण्डको १ वर्ष श्रमजीवीहरुका लागि हात्ती आयो हात्ती आयो फुस्सा !

नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बनेको १ वर्ष पुगेको छ । यो एक वर्षभित्रको शुरुमा नेकपा (एमाले),रास्वपा , राप्रपा सहितका दलहरुको समर्थनमा र पछि नेपाली कांग्रेस सहितका दलहरुको समर्थनमा अगाडि बडेको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको एक वर्ष…