Category समाचार

स्वदेशी वस्तुको खरीद अनिवार्य गर्न नेपाल उद्योग परिसंघको आग्ह

नेपाल उद्योग परिसंघले मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध उद्योगी सदस्यहरुको समस्या एवं समाधानका विषयमा छलफल गरेको छ । नेपाल सरकारका मुख्यसचिव डा.बैकुण्ठ अर्याल तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्धय मुकुन्दप्रसाद निरौला र नारायणप्रसाद शर्मा दुवाडीलगायतको उपस्थितिमा बिहीबार राजधानीमा…

भृकुटीमण्डपमा माघ १२ देखि १४ गतेसम्म छैठौें नेपाल एग्रिटेक इण्टरनेशनल एक्स्पो हुने

कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले Media Space Solutions Pvt. Ltd., Futurex Trade Fair and Events Pvt. Ltd., तथा Exhibitions & Trade Services India Pvt. Ltd. ले संयुक्त रुपमा कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी “छैठौें नेपाल एग्रिटेक” (6th Nepal Agritech International Expo) यही…

राष्ट्रिय सहकारी बैंक लि.द्वारा व्याजदर परिवर्तन

राष्ट्रिय सहकारी बैंक लि.ले आजदेखि व्याजदर परिवर्तन गरेको जनाएको छ । पुल्चोकस्थित केन्द्रीय कार्यालयका अतिरिक्त ६८ वटा शाखा कार्यालयबाट स‍बैंकले सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

अस्ताए गायक तथा संगीतकार योगेश वैद्य

नेपाली तथा नेपाल भाषाका बरिष्ठ गायक तथा संगीतकार योगेश बैद्यको गएराती १२:३० बजे ७७ वर्षको उमेरमा निधन भयो । हिजो दिउँस‍‍ो स्वास्थ्यमा समस्या देखिएको र राती विराम बढेपछि अस्पाताल लाने क्रममा उहाँको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । दिवंगत…

सुधारको पर्खाइमा थानकोट-चन्द्रागिरि- चित्लाङ सडक

गत शनिबार दिउँसो काठमाडौंको थानकोटबाट चन्द्रागिरि डाँडातर्फ उकालो चढ्दै गरेको प्र.३-०१-२३ च ६९८५ नं.को जीप चन्द्रागिरि नगरपालिका-४, पानीघाट नजिकैको हिउँचुली पहराबाट अनियन्त्रित भएर करिव ५ सय मीटर तल खस्यो र जीप भित्र रहेका काठमाडौंको लाजिम्पाट निवासी डा.महेशकुमार गौतम, उनकी साो…

प्रा.डा.ताराकान्त पाण्डेयको निधनमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा शोक व्यक्त

गत शुुक्रबार नेपालगञ्जबाट काठमाडौं फर्किने क्रममा आफू सवार गाडी दाङको भालुबाङमा सडकबाट राप्ती नदीमा खसेर दुर्घटना हुदा त्यहीं निधन भएका इच्छुक प्रतिष्ठानका अध्यक्ष तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्कुलिङ विभागमा रहेर कार्य गरिरहेका ६३ वर्षीय प्रा.डा. ताराकान्त पाण्डेयको निधनमा क्रान्तिकारी…

जिल्ला सहकारी संघ लि.,काठमाडौंको २४औँ वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा सुमन के.सी. चयन

सहकारी अभियानकर्मी सुमन के.सी.को अध्यक्षतामा सञ्चालक समिति र रविन्द्र श्रेष्ठको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरी जिल्ला सहकारी संंघ लि.,काठमाडौंको २४औँ बार्षिक साधारण सभा स्काई दरबार बैङ्क्वेट ,सिंहदरबार काठमाडौंमा आज सम्पन्न भयो । ४ वर्षे कार्यकाल रहने सो सञ्चालक…

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा ऋण व्यवस्थापन तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वितीय सेवा प्रवर्द्धन उप-समितिको आयोजनामा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., च्यामासिङको तालिम हलमा दुई दिवसीय ऋण व्यव‌स्थापन तालिम २०८० पुस २७ र २८ गते सम्पन्न भयो । सो तालिम समापनको…

लोकेश्वर साकोसको आयोजनामा अन्तर सहकारी ब्याडमिण्टन प्रतियोगिता सम्पन्न, प्रीति देशेमरु विजेता

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछें, भक्तपुरको १९औं स्थापना दिवसको अवसरमा युवा तथा अतिरिक्त क्रियाकलाप उप-समितिको आयोजनामा अन्तर सहकारी १९ वर्षमुनिको छात्रा एकल ब्याडमिण्टन प्रतियोगिता- २०८० (singles U19 Badminton Competition-2080]को सेमिफाइनल तथा फाइनल खेल सहित समापन एवं पुरस्कार…

राष्ट्रिय सहकारी महासंघक‍ो अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध चयन

शुक्रबारबाट शुरु भएक‍ो राष्ट्रिय सहकारी महासंघ लि.,नेपालको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध चयन हुनुभएको छ । निर्धारित समय भित्र १ अध्यक्ष पदमा मल्लको मात्रै उम्मेद्वारी परेपछि उहाँ स्वत: चयन हुनु भएको बताइएको छ तर निर्वाचन उप-समितिले यसबारे औपचारिक घ‍ोषणा भने गरेक‍ो…