अन्तत. कृष्ण सिटौलाको रोजाइ राष्ट्रिय सभा, राष्ट्रिय सभाको १९ सिटमा ५२ जनाको उम्मेद्वारी

दोश्रो संविधान सभा सदस्य तथा सांसद र मन्त्री बनेका नेपाली कांग्रेसकन पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला २०७४ र २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा झापा क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएपछि अन्तत: उहाँको रोजाइ राष्ट्रिय सभा सदस्य बनेको छ ।…













