सहकारी संस्थाका कर्मचारी व्यवहारमा स्वंयम् सेवक
समूदायमा आधारित बचत तथा ऋण सहकारी संस्था पक्कै पनि लगानी भन्दा सेवामा बढी आधारित हुन्छ । यसले सदस्यहरुसँग छरिएर रहेको थोरै रकमहरु संकलन गरी सदस्यलाई लगानी गर्दछ । स्थापनाकालमा सहकारी संस्थाको आम्दानीका स्रोत कम हुने हुनाले कर्मचारीको व्यवस्था गर्न सक्दैन…




