Category समाचार

खुसी खुसी साकोस १५औँ वर्षमा प्रवेश

काठमाडौंको मातातीर्थमा आफ्नै भवनबाट सञ्चालन भइरहेको खुसी खुसी बचत तथा ऋण सहकारी संस्था लि. स्थापना भएको बुधबारबाट १५औँ वर्षमा प्रवेश गरेको छ । समुदायमा आधारित रहेर काठमाडौंमा सञ्चालन भइरहेका नमुना सहकारी संंस्थाहरु मध्येको एक संस्थाको रुपमा यो संस्था रहेको जानकारहरु…

काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौं महानगरपालिका वडा नं.१६ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका काठमाडौं क्षेत्र नं.७ का क्षेत्रीय सभापति मुकुन्द रिजालको आज विहान काठमाडौंको टोखास्थित ग्राण्डी इण्टरनेशनल अस्पतालमा उपचारका क्रममन निधन भएको छ । दुबै फोक्सोमा सिभियर निम‍निया (भाइरल निम‍निया) भएर उपचारका लागि यही…

ललितपुरको सैंबुमा स्थानीयबासी र टिपर चालकहरु बीच झडप

ललितपुरको सैंबुमा गएराती स्थानीयबासी र टिपर चालकहरु बीच झडप भय‍ो । ललितपुर महानगरपालिका वडा नं.१८ र २५ का वडा कार्यालयले टिपर प्रवेश निशेधित भनेर साइनबोर्ड राखेको सडकमा स्थानीयबासीहरुको आग्रहलाई बेवास्ता गरेर जब्बरजस्ती टिपर चलाएपछि टिपर चालकहरु र स्थानीयबासीहरु बीच साझ…

नेकपा (एमाले)को लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा राधाकृष्ण कँडेल पुन: निर्वाचित

अन्तत: नेकपा (एमाले)को लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा २ मतको अन्तरले राधाकृष्ण कँडेल प्रतिस्पर्धी हरि रिजाललाई पराजित गरी पुन: निर्वाचित हुनभएको छ । अध्यक्ष पदका उम्मेद्वार कँडेलले ४७९ र रिजालले ४७७ मत पाउनुभएको निर्वाचन समितिले जनाएको छ । सो कमिटीको उपाध्यक्षमा…

नेकपा (एस)का उप-महासचिव जगन्नाथ खतिवडा मातु श‍ोकमा

नेकपा (एस)का उप-महासचिव तथा पूर्व सांसद जगन्नाथ खतिवडालाई मातृ शोक परेको छ । उहाँकी आमा मालती खतिवडाको ८० वर्षको उमेरमा काठमाडौंको महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पतालमा उपचारका क्रममा २०८० भदौ १९ गते मंगलबार विहान ९:३० बजे निधन भएक‍ो बताइएको छ ।…

नेेपाल कम्युनिष्ट पार्टीले कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकताबद्ध गर्न पुनर्गठन अभियान चलाउने

नेपाल कम्युनिष्ट पार्टीले कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकताबद्ध गर्न पुनर्गठन अभियान चलाउने भएको छ । सोही पार्टीका अध्यक्ष ऋषि कट्टेलले यही भाद्र १५ र १६ गते काठमाडौंको कपनस्थित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा बसेको उक्त पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकले गरेको निर्णय…

नेपाल उद्योग परिसंघ र चिनीया राजदूतबीच छलफल, लगानी एवं व्यवसायिक सम्बन्ध विस्तारमा जोड

नेपाल उद्योग परिसंघ र नेपालका लागि चिनीया राजदूत छन सोङ बीच आज छलफल भएको छ । नेपाल उद्य‍ोग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको सोही परिसंघका पदाधिकारीहरुले आज चिनीया राजदूत सोङसँग भेट गरी लगानी एवं व्यवसायिक सम्बन्ध विस्तारका विषयमा छलफल गर्नुभएको…

जिल्ला बचत तथा ऋण सहकारी संघको संरचना आवश्यक छ : जिल्ला बचत संघहरु

बागमती प्रदेशमा रहेका १३ वटा जिल्ला बचत तथा ऋण सहकारी संंघहरुले सहकारी क्षेत्रमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.हरुले महत्वपूर्ण योगदान गरिरहेको जिल्ला बचत तथा ऋण सहकारी संघको संरचना कायमै राख्न माग गरेका छन् । काठमाडौंको तिनकुनेमा सोमबार ती…

भद्रावती साकोसको चौधौँ वार्षिक साधारण सभा सम्पन्न, जयबहादुर खड्का अध्यक्षमा पुन: चयन

काठमाडौं महानगरपालिका-३२, क‍ोटेश्वर-सहयोगीनगरमा रहेको भद्रावती बचत तथा ऋण सहकारी संस्था लि.को चौधौँ वार्षिक साधारण सभा पुन: जयबहादुर खड्काको अध्यक्षतामा सञ्चालक समिति सर्वसम्मत रुपमा चयन गर्दै २०८० भाद्र १६ गते शनिबार श्रीकृष्णपुुञ्ज, क‍ोटेश्वर- सहय‍ोगीनगरमा सम्पन्न भयो । ४ वर्षे कार्यकाल रहने…

श्रमिकहरुको जीवन निर्वाहमा समस्या हुने गरी बढेक‍ो महङ्गी नियन्त्रण गर्न अण्टुफको माग

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघ (ANTUF) ले श्रमिकहरुको जीवन निर्वाहमा समस्या हुने गरी बढेको महङ्गी नियन्त्रण गर्न सरकारसँग माग गरेक‍ो छ । २०८० भदौ १६ गते काठमाडौंमा बसेक‍ो अखिल नेपाल ट्रेड युनियन महासंघको…