Category समाचार

भूमि सम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने जसपा नेपालको निर्णयले सरकारलाई धक्का

जनता समाजवादी पार्टी नेपालको आज बसेको संघीय संसदीय दलको बैठकले नेपाल सरकारले जारी गरेका ५ वटा अध्यादेशको पक्षमा मतदान गर्ने तर भूमि सम्बन्धी ऐन संशोधन गर्ने सम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेसँगै संघीय संसदबाट भूमि सम्बन्धी अध्यादेश पारित हुन सम्भावना…

कमलपोखरीमा ग्यास विस्पोटबाट घाइतेको वर्न अस्पतालमा उपचार, ग्यास उद्योगीहरु बनेन जिम्मेवार

आज विहान ८:५० बजेतिर कमलपोखरीस्थित सानदार म:म: पसलमा ग्यास सिलिण्डर सार्ने क्रममा ग्यास सिलिण्डर विस्पोट हुँदा १४ जना घाइते भए भने उक्त पसलको भवनमा केही सामान्य क्षति भएको जनाइएको छ । त्यहाँ ३ जना सामान्य घाइते भएकाले उपचारका लागि अस्पताल…

मुक्कुमलुङ केवुलकार विरोधी आन्दोलन स्थगन भएसँगै पूर्वको जनजीवन सामान्य

ताप्लेजुङको मुक्कुमलुङ/पाथिभरामा केवलकार निर्माण विरुद्ध भइरहेको आन्दोलन स्थगन भएको छ । यससँगै केही दिनयता अशान्त बनेको ताप्लेजुङ जिल्ला सहितको पूर्वको जनजीवन सामान्य बन्दै गएको छ । २०८१ माघ २१ र २२ गते २ दिन सरकारी बार्ताटोली र मुक्कुमलुङमा केवलकार निर्माण…

नयाँ पत्रिका राष्ट्रिय दैनिकलाई कारबाही गर्न गृह मन्त्री लेखकको निर्देशन

आफ्नो नाम जोडेर झुठो समाचार प्रकाशन गरेको भन्दै गृह मन्त्री रमेश लेखकले सो पत्रिकामाथि अनुसन्धान गरी कारबाही प्रहरीलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन् तिवारीले मंगलबार जारी गरेको विज्ञप्तिमा मिति २०८१ माघ २२ गतेको नयाँ पत्रिका…

श्री बाराही साकोसको अर्ध-वार्षिक समीक्षा गोष्ठी सम्पन्न

भक्तपुर नगरपालिका-४,भुलाँचामा आफ्नै भवनबाट सञ्चालन भइरहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को आ.व.२०८१/०८२ को अर्ध-वार्षिक समीक्षा गोष्ठी एवं सञ्चालकहरुको जिम्मेवारीबोध तथ भूमिका विषयक कार्यक्रम सोही संस्थाका अध्यक्ष राधेश्याम सुवालको अध्यक्षतामा २०८१ माघ १९ गते शनिबार होटल सिटीगाउँ भक्तपुरमा…

फेरि बढ्यो हवाई इन्धन, पेट्रोल, डिजेल र मट्टितेलको मुल्य

गएको मध्यरातबाट लागू हुने गरि नेपाल आयल निगम लि.ले खुद्रा मूल्य हवाई इन्धन आन्तरिकतर्फ प्रति ली.रु.६ तथा हवाई ईन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलो लीटर अमेरिकी डलर ४३, पेट्रोलमा प्रति ली.रु.२ र डिजेल र मट्टितेलमा प्रति ली.रु४/४ का दरले बढाएको…

आजबाट संघीय संसदको हिउदे अधिवेशन शुरु हुने

आजबाट संघीय संंसदको हिउदे अधिवेशन शुरु हुदैछ । विधायन अधिवेशन पनि भनिने यो हिउदे अधिवेशनममा सरकारले गत महिना जारी गरेको अध्यादेशहरुलाई प्रतिस्थापन विधेयकमार्फत द्रूत बाटोबाट पारित गर्ने रणनीति लिएको छ । यसबारेमा नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले निर्णय गरेको जनाइएको छ…

भक्तपुर जिल्ला बचत संघद्वारा अध्यादेश, निर्देशन तथा मापदण्डमा संशोधनका लागि ध्यानाकर्षण

२०८१ माघ १५ गते भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजूले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा मापदण्ड मस्यौदामा संशोधनका लागि सम्बन्धित निकायमा पहल कदमीका…

भक्तपुर जिल्ला बचत संघको आयोजनामा सम्पत्ति तथा दायित्व व्यवस्थापन तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को शिक्षा तथा संस्थागत उप-समितिको आयोजनामा र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को प्राविधिक साझेदारीमा दुई दिवसीय सम्पत्ति तथा दायित्व व्यवस्थापन तालिम होटेल सिटी गाँउको सभाहल, भाटढिकुरमा २०८१ माघ ८ र…

पुष्पलालको विचारको जगमा टेकेर अगाडि बढ्नुपर्छ

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले अगाडि सार्नुभएको विचारको जगमा टेकेर नेपाली कम्युनिष्ट आन्दोलन अगाडि बढाउनु पर्नेमा पुष्पलाल विचार प्रवर्धन केन्द्रले २०८१ माघ ४ गते शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठमा आयोजना गरेक‍ो “कमरेड पुष्पलाल र नेपाली कम्युनिष्ट आन्दोलनको अबको बाटो”…