Category समाचार

प्रभु बैंकका सीईओ अशोक शेरचनसँगै गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान व्यु्रो (CIB)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) अशोक शेरचनलाई गलत कार्य गरि प्रभु बैंकलाई हानी नोक्सानी पु-याएक‍ो अभिय‍ोगमा नियन्त्रणमा लिएसँगै उनलाई सो गलत काम गर्न सघाएको आरोपमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरि अनुसन्धान…

व्यक्तिगत खाताबाट सहकारीको कारोकार नगर्न सहकारी विभागको निर्देशन

सहकारी विभागले व्यक्तिगत खाताबाट सहकारीको कारोबार नगर्न नगराउन सहकारी संघ संस्थाहरुलाई निर्देशन गरेको छ । मंगलबार सूचना जारी गरि सहकारी विभागले सो निर्देशन गरेको हो

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने :परमादेशप्रति असन्तुष्टी

मंगलबार सर्वोच्च अदालतले २४ घण्टाभित्र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेश सभाबाट विश्वासको मत लिन र अन्यथा अर्को संवैधानिक प्रक्रिया अगाडि बढाउन परमादेश जारी गरेका कारण आज विहान ८ बजे मुख्यमन्त्री यादवले मधेश प्रदेश सभाबाट विश्वासको मत लिनु हुने…

नेपाली कांग्रेसको १५औं महाधिवेशन आगामी पुस २६-२८ गते हुने

डेड महिनासम्म चलेको लामो बहस, छलफल र रस्साकस्सीपछि अन्तत: नेपाली कांग्रेसको १५औ महाधिवेशन आगामी पुस २६,२७ र २८ गते हुने भएको छ । सोमबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले सर्वसम्मतिबाट उक्त निर्णय गरेको सोही पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले…

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पितृशोक

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पितृशोक परेको छ । मेयर साहका पिता रामनारायण साहको आज मध्यान्ह काठमाडौक‍ो नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (Civil Service Hospital) मा उपचारको क्रममा ७७ वर्षको उमेर निधन भएको छ । सिकिस्त विरामी भएपछि हिजो विहान…

नवयुवा साकोसको १८औं वार्षिक साधारण सभा सम्पन्न

ललितपुर महानगरपालिका-२०, मिखबहालमा आफनै भवनबाट सञ्चालन भइरहेको नवयुवा बचत तथा ऋण सहकारी संस्था लि.को १८औं वार्षिक साधारण सभा २०८२ मंसिर १३ गते शनिबार श्री पाटन उ.मा.वि. पाटनढोका, ललितपुरमा सम्पन्न भयो । सो संस्थाका अध्यक्ष ज्ञानीबाबु महर्जनको अध्यक्षतामा सम्पन्न साधारण सभाको…

दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न, गायक शिव परियार लगायत सम्मानित

ओप्सना फिल्म प्रा.लि.को आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड काठमाडौंको सरस्वतीनगरस्थित नेपाल चलचित्र विकास बोर्डको सभाहलमा २०८२ मंसिर ६ गते शनिबार सम्पन्न भयो । नेपाली चलचित्र क्षेत्रका दिग्गज अभिनेता हरिहर शर्माको प्रमुख आतिथ्यता र आयोजक संस्थाका प्रबन्ध निर्देशक ओम…

मुलुकमा विद्यमान समस्याको निकासका लागि राष्ट्रिय राजनीतिक सम्मेलन : नेकपा

नेपाल कम्युनिष्ट पार्टीले मुलुकमा विद्यमान समस्याक‍‍ो निकास राष्ट्रिय राजनीतिक सम्मेलनबाट मात्र हुन सक्ने धारणा सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले सो पार्टीको सचिवालयको परामर्श बैठकको निर्णय सार्वजनिक गर्न जारी गर्नु भएको प्रेस विज्ञप्तिमा संसद पुनर्स्थापना, संसदको…

बलिउडका लोकप्रिय अभिनेता धर्मेन्द्रको निधन

बलिउडका लोकप्रिय अभिनेता धर्मेन्द्रको आज मध्यान्ह भारतको मुम्बईस्थित आफ्नै निवासमा ८९ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दिवंगत धर्मेन्द्रलाई श्रद्धाञ्जली दिन उनको निवासमा कलाकारहरु लगायतको पुग्ने क्रम चलिरहेको बताइएको छ । सन् १९६० बाट अभिनय शुरु गरेका…

नेपाली कांग्रेस निर्वाचन तयारीमा तर एमाले प्रतिनिधि सभा पुनर्स्थापनाको अडानमा

महाधिवेशनको छलफल केन्द्रित गर्दै आएको नेपाली कांग्रेसले अन्तत: आउने फाल्गुण २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ । सो पार्टीका केही नेता कार्यकर्ता प्रतिनिधि सभा पुनर्स्थापना पक्षमा देखिएपनि सो पार्टीको केन्द्रीय कार्य समितिको बैठकले शनिबार…