सहकारीले समाजमा पु-याएको योगदान बिर्शिनुहुदैन

जिल्ला सहकारी संंघ लि.,काठमाडौंकी उपाध्यक्ष अमरावती बलामी महर्जनले महिलाले महिलालाई माथि उठाउन सहयोग गर्न सकेमा मात्रै नारी दिवस मनाउनुको सार्थकता हुने बताउनुभएको छ । अलगपथका अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले ‘सहकारीले समाजमा पु-याएको योगदान बिर्शन हुदैन’, भन्नुभयो । ११४औँ अन्तर्राष्ट्रिय…













