स्थानीय तह उप-निर्वाचन प्रचार प्रसारको अन्तिम दिन आज उम्मेद्वारहरु मत माग्न व्यस्त

स्थानीय तह उप-निर्वाचन प्रचार प्रसारको अन्तिम दिन आज उम्मेद्वारहरु र उनीहरुका सहयोगी तथा समर्थकहरु मतदाताहरुसँग मत माग्न व्यस्त देखिएका छन् । उम्मेद्वारहरु मतदाताहरुको समर्थन आफनो पक्षमा पार्न अन्तिम कसरत गरिरहेका छन् । भरे राती १२:०० बजेबाट मौन अवधि शुरु हुने…












