Category सहकारी

६८औं राष्ट्रिय सहकारी दिवसको थिम- “मर्यादित सहकारी : समुन्नत समाज”

६८औं राष्ट्रिय सहकारी दिवसको थिम आज सार्वजनिक गरियो । राष्ट्रिय सहकारी महासंघ लि.,नेपालकी अध्यक्ष ओमदेवी मल्लले सो थिम सार्वजनिक गर्नु भएको हो । त्यस अवसरमा सोही महासंघका निवर्तमान अध्यक्ष मिनराज कँडेल लगायतको पनि उपस्थिती रहेको थियो । ६८औं राष्ट्रिय सहकारी…

प्रथम बागमती प्रदेश सहकारी सम्मेलनको तयारी हुदैछ

यही चैत्र ८ र ९ गते हेरिटेज गार्डेन सानेपा, ललितपुरमा “सहकारीको पुनर्जागरण : अभियान र सर‍ोकारवालाहरुको एकीकृत मार्गदर्शन” नाराका साथ प्रथम बागमती प्रदेश सहकारी सम्मेलन हुन लागेको छ । सो सम्मेलन सफल पार्न भइरहेको तयारी सहितका विषयमन अलगपथका पत्रकार अर्जुन…

बागमतीका विषयगत संघहरुको स्तरीकरण कार्यक्रमको पहिलो कार्यशाला सम्पन्न

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडले सुशासन र दिगोपनका लागि बागमती प्रदेश सरकारसँगको सहकार्यमा सञ्चालित स्तरीकरण कार्यक्रम कोशिस कार्यक्रमको विषयगत संघ समूह (जिल्ला बचत तथा ऋण सहकारी संघहरुको) पहिलो सार्थक एवम् नवीनतम व्यवस्थापन कार्यशाला (Worth & Effective Cooperation…

बरिष्ठ सहकारी अभियन्ता तथा नेफ्स्कूनका पूूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गको निधन

बरिष्ठ सहकारी अभियन्ता तथा नेेफ्स्कूूूनका भूतपूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गको गए राती ११:३० बजे निधन भयो । बिगत केही समययता स्वास्थ्यमा समस्या उत्पन्न भएपछि पटक पटक अस्पतालमा भर्ना भएर उहाँ उपचार गराउदै आउनुभएको थियो । जीवनको महत्वपूर्ण समय सहकारी अभियानमा समर्पित…

११५औंअन्तर्राष्ट्रिय नारी दिवसमा उपासना महिला सहकारीको आयोजनामा लेनदेन तथा बैंकिङ कसुर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंको सीतापाइलामा केन्द्रीय कार्यालय र रानीवनमा बचत संकलन काउण्टर सञ्चालनमा रहेको उपसना महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा लेनदेन तथा बैंकिङ कसुर सम्बन्धी सचेतना कार्यक्रम २०८१ फाल्गुण २३ गते शुक्रबार सम्पन्न भयो ।…

प्रथम बागमती प्रदेश सहकारी सम्मेलनको तयारी गर्दै बागमती प्रदेश सहकारी संघ

बागमती प्रदेश सहकारी संघ लि.ले “प्रथम बागमती प्रदेश सहकारी सम्मेलन“को तयारी भइरहेको जनाएको छ । आउदो चैत्र ८ र ९ गते ललितपुरको सानेपामा हुन लागेको यो सम्मेलनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्ने गरि तयारीका कार्य भइरहेको सोही संंघका वरिष्ठ…

नव युवा साकोसको आयोजनामा पाठेघर मुख क्यान्सर परीक्षण

ललितपुर महानगरपालिका-२०, मिखबहालमा आफ्नै भवनबाट सञ्चालन भइरहेको नव युवा बचत तथा ऋण सहकारी संस्था लि.को जनस्वास्थ्य उप-समितिको आयोजनामा २०८१ फाल्गुण १७ शनिबार ललितपुरको पिम्बहालमा एक दिवसीय पाठेघरको मुख क्यान्सर परीक्षण कार्यक्रम सम्पन्न भयो । नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोगमा…

वचन साकोसको फेलोसीपबाट अधुत्तम देगमराज शाक्य सम्मानित

काठमाडौंको डिललीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.द्वारा विद्यावारिधि, एमफील लगायतमा अनुसन्धान गर्ने विद्यार्थीहरुका लागि निर्माण गरिएको फेलोसीप प्रोग्रामको कार्यान्वयन शुरु भएको छ । यसैक्रममा गत हप्ता सोही संस्थाद्वारा आयोजित विशेष कार्यक्रममा नेपाल खुला विश्वविद्यालयको व्यवस्थापनमा कानुन संकायका…

यो वर्षको शिवरात्रीमा पोहोर जति साधु र बाबा आएनन्

यो वर्षको शिवरात्री पर्वमा साधु सन्तहरुको चहलपहल बढेको छ तर विगतका वर्षहरुमा जस्तो साधु सन्त र बाबाहरु चहलपहल भने यो वर्ष देखिएको छैन । केही अघोरी बाबा र साधु सन्तहरु भारतबाट आएपनि पोहोर परार जति साधु सन्तहरु यो वर्षको शिवरात्रीमा…

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को अर्ध-बार्षिक समीक्षा सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.,भक्तपुरको अर्ध-बार्षिक समीक्षा २०८१ फागुण १० गते शनिबार केभि लञ्ज कमलविनायक, भक्तपुरमा सम्पन्न भयो । सोही संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले उक्त समीक्षा बैठकको अध्यक्षता गर्दै यस संघले बर्तमान अवस्थामा सरकारले जारी गरेको…