वचन साकोसको १६औं वार्षिक साधारण सभा : मोवाइल बैंकिङ सेवा सञ्चालन गर्ने

काठमाडौं महानगरपालिका-३०,डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.को १६औं वार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष मुकुन्दराज खनालको अध्यक्षता तथा एयरर्पोर्ट ईञ्जिनियर प्रचण्डमान मल्लको प्रमुख आतिथ्य र व्यवस्थापन विज्ञ प्रा.डा. अरहन स्थापितको विशेष आतिथ्यमा सम्पन्न भयो । २०८२ कार्तिक…













