Category सहकारी

कास्कूनको आयोजना र नेफ्स्कूनको साझेदारीमा ऋण व्यवस्थापन तालिम सम्पन्न

यही भदौ २८ र २९ गते काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को साझेदारीमा दुई दिवसीय ऋण व्यवस्थापन तालिम सम्पन्न भयो । उक्त तालिमको कास्कूनका कार्यक्रम अधिकृत नवराज सुवेदीले…

भक्तपुर जिल्ला बचत संघको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

संघले वर्तमान अवस्थामा सदस्यको हेरचाहको लागि अनुगम, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा यही भदौ २८ गते मंगलबार सहकारीको बर्तमान अवस्था बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा संघले भाद्र महिनामा अनुगमन तथा निरीक्षण गरेका ६ वटा…

ललितपुर जिल्ला बचत संघद्वारा १२ वटा साकोस पुरस्कृत

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले ललितपुर जिल्लामा सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संस्थाहरु मध्येबाट १२ वटा बचत तथा ऋण सहकारी संस्थाहरुलाई पुरस्कृत गरेको छ । यही भदौ २७ गते सोमबार सम्पन्न सो संघको निर्वाचन सहितको २८औं…

सर्वोच्च अदालतका न्यायधीशहरु बयान दिन महाअभियोग सिफारिस समितिमा नजाने फुलकोर्टको निर्णय

सर्वोच्च अदालतका न्यायधीशहरुको फुल कोर्टको बैठकले सर्वोच्च अदालतका न्यायधीशहरु महाअभियोग सिफारिस समितिमा बयान दिन नजाने निर्णय महाअभियोग सिफारिस समितिलाई जानकारी गरेको सर्वोच्च अदालत श्रोतले जनाएको छ । निलम्वित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले महाअभियोग सिफारिस समितिमा सांसदहरका प्रश्नहरुको जवाफ दिने क्रममा…

ज्ञानज्योति महिला उत्थान साकोसले शेयर सदस्यहरुलाई १० प्रतिशत लाभांश दिने

काठमाडौं महानगरपालिका-३१, शंखमुलमा रहेको ज्ञानज्योती महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लि.को २० औं वार्षिक साधारणसभा यही भदौ २४ गते शुक्रबार सोही संस्थाकी अध्यक्ष विना बुधाचार्यको अध्यक्षतामा सम्पन्न भयो ।सो साधारण सभाको बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री…

ललितपुर जिल्ला बचत संघको अध्यक्षमा पुन: रामहरि बजगाईँ विजयी

पुन: रामहरि बजगाईँको अध्यक्षतामा सञ्चालक समिति निर्वाचित गर्दै ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २८औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भयो । सो सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा करुणारत्न बज्राचार्य , उपाध्यक्षमा लक्ष्मी शाक्य र सचिवमा श्यामकृष्ण महर्जन पुन:…

डेंगुबाट जोगिन पुरा बाहुला भएको पोशाक लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राय दिनको समय, विशेष गरी बिहान र बेलुकाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्नै हुनाले , डेंगु संक्रमण काम गर्न कार वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पुरा बाहुला भएको पोशाक…

नेपाल प्रहरीले ग-यो म्यादी प्रहरीको भर्ना आवेदन माग

आउदो मंसिर ४ गते हुने तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि नेपाल प्रहरीले म्यादी प्रहरीको आवेदन माग गरी आइतबार सूचना जारी गरेको छ । जस अनुसार म्यादी प्रहरी हुन चाहनेले आउदो भदौ ३० गतेदेखि असोज ६ गतेसम्म…

ललितपुर जिल्ला बचत संघको चुनावी साधारण सभा शुरु, बजगाईँ र महर्जनको प्यानल मैदानमा

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २८औं वार्षिक साधारण सभा ललितपुरको महालक्ष्मीस्थानस्थित त्रिशक्ति पार्टी प्यालेसमा शुरु भएको छ । यो साधारण सभाको औपचारिक कार्यक्रम सकिएपछि आजै दिउसो १२ बजेबाट अपरान्ह ४ बजेसम्म ४ बजेसम्म सञ्चालक समिति र लेखा…

सहकारी विभागको सहकारी संघ/संगठनलाई निर्देशन

सहकारी विभागले सहकारी संघ/संगठनका सञ्चालक समितिमा रहने पदाधिकारी र सदस्यलाई जिम्मेवार बन्न निर्देशन जारी गरेको छ । आज सो विभाले सहकारी संच/संगठनलाई निर्दैशन जारी गरेको छ ।