श्रमिकहरुको जीवन निर्वाहमा समस्या हुने गरी बढेको महङ्गी नियन्त्रण गर्न अण्टुफको माग

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघ (ANTUF) ले श्रमिकहरुको जीवन निर्वाहमा समस्या हुने गरी बढेको महङ्गी नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । २०८० भदौ १६ गते काठमाडौंमा बसेको अखिल नेपाल ट्रेड युनियन महासंघको…













