Avatar photo

Arjun Karki

नेपाल हस्तकला महासंघद्वारा सीआईपी (CIP) सम्मान प्राप्त गरेका उद्योगी व्यवसायीलाई बधाई ज्ञापन

नेपाल हस्तकला महासंघले महत्वपूर्ण व्यवसायिक व्यक्ति (CIP) सम्मानबाट सुशोभित प्रतिनिधिमूलक छाता महासंघका अध्यक्षहरु, बस्तुगत संघका अध्यक्षहरू र उद्योगी व्यवसायीहरूलाई बधाई ज्ञापन गरेको छ । २०८२ श्रावण ९ गते काठमाडौँमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यता र नेपाल…

भक्तपुर जिल्ला बचत संघको आ.व.२०८१/०८२ को समीक्षा सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा कार्यक्रम २०८२ श्रावण १० गते शनिबार भक्तपुर गेष्ट हाउस ,भक्तपुरमा सम्पन्न भयो । कार्यक्रममा मापदण्ड र निर्देशनहरुको एकरुपताका साथ कार्याान्वयनमा जोड दिइयो । त्यस अवसरमा सोही…

सीएनआई पदाधिकारीको पूर्व प्रधानमन्त्री देउवा, परराट्र मन्त्री राणा र मुख्यसचिव अर्यालसँग छलफल

नेपाल उद्योग परिसंघ र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । २०८२ श्रावण ७ गते बुधबार नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुसँगको छलफलमा पूर्व प्रधानमन्त्री देउवाले निर्वाचित कार्यसमितिलाई बधाई दिनुहुँदै सफल…

४७औं पुष्पलाल स्मृति दिवस : नेकपा र पुष्पलाल विचार प्रवर्धन केन्द्रले गरे बृक्षार‍ोपण र बक्तृत्वकला

४७औं पुष्पलाल स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी र पुष्पलाल विचार प्रवर्धन केन्द्रले संयुक्त रुपमा बुधबार काठमाडौंको कीर्तिपुरमा बृक्षार‍‍ोपण गरेका छन् । जलन अस्पताल परिसरमा कागती सहितका फलफुल लगायतका विभिन्न जातका बिरुवा रोपेको पुष्पलाल विचार प्रवर्धध केन्द्रका अध्यक्ष खेमनारायण ढुंगानाले…

आज नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७औं स्मृति दिवस

आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको आज ४७औं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ । नेपाल कम्युनिष्ट पार्टी सहितका कम्युनिष्ट तथा वामपन्थी दलहरु एवं पुष्पलाल विचार प्रवर्धन केन्द्र, पुष्पलाल स्मृति प्रतिष्ठान लगायतले विभिन्न कार्यक्रम गरि उनको य‍ोगदानक‍ो स्मरण…

सीएनआईका पदाधिकारीको पूर्व प्रधानमन्त्री प्रचण्ड र गृह मन्त्री लेखकसँग छलफल

नेपाल उद्योग परिसंघले पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृह मन्त्री रमेश लेखकसँग मंगलबार छुट्टा छुट्टै छलफल गरेको छ । नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघका पदाधिकारीहरुसँगको सो छलफलमा पूर्व प्रधानमन्त्री प्रचण्डले…

आज ४३औं वीपी जयन्ती : वीपी कोइरालाक‍ो योगदानको स्मरण

आज नेपालका प्रथम जननिर्वनचित प्रधानमन्त्री तथा जनप्रिय साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ४३औं स्मृति दिवस उनले नेपाली राजनीति र साहित्यमा गरेको योगदानको स्मरण गरी मनाइयो । वि.सं.१९७१ भदौं २४ गते जन्मेर वि.सं.२०३९ साल श्रावण ६ गते अर्बुद (Cancer) रोगसँग लड्दा लड्दै ऊनको…

सीएनआई पदाधिकारी र प्रधानमन्त्री ओली बीच छलफल : देशलाई औद्योगिकरणमा लैजानुपर्नेमा जोड

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीबीच आज छलफल भएको छ । नेेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले देशलाई उत्पादनको थलो बनाई औद्योगिकरणमा लैजान आवश्यक रहेको बताउनुभयो ।सामान आयात गरी नाफा…

नेपाल प्रहरीको बरिष्ठ उपरीक्षक, उपरीक्षक र नायव उपरीक्षकमा बडुवा सिफारिस

बडुवा समितिले नेपाल प्रहरीको बरिष्ठ उपरीक्षक, उपरीक्षक र नायव उपरीक्षकका लागि बडुवा सिफारिस गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय बडुवा समिति सचिवालयले प्रकाशित गरेको सूचीमा ११ जना प्रहरी उपरीक्षकलाई प्रहरी बरिष्ठ उपरीक्षकमा, ११ प्रहरी नायव उपरीक्षकलाई प्रहरी उपरीक्षकमा र…

श्री बाराही साकोसको २७औं स्थापना दिवस : रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिका-४,भुलाँचामा आफ्नै भवनबाट सञ्चनलन भइरहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को २७औं स्थापना दिवस रक्तदान कार्यक्रम तथा सम्मान कार्यक्रम गरी २०८२ श्रावण ४ गते आइतबार सम्पन्न भयो । भक्तपुरको गःपलीस्थित भक्तपुर पार्टी भेन्यूमा सो संस्थाका अध्यक्ष राधेश्याम…