Avatar photo

Arjun Karki

सहकारी संस्थाहरु वित्तीय विवरण सार्वजनिक गर्दै

सहकारी विभागको निर्देशनलाई पालना गरी सहकारी संस्थाहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । फेसबुक जस्ता सामाजिक सञ्जाल लगायतबाट सार्वजनिक भइरहेको सहकारी संस्थाहरुको वित्तीय विवरण सम्रगमा हेर्दा सन्तोषजनक देखिएको जानकार बताउछन् । संख्याको हिसावले थोरै सहकारी संस्थाहरुको वित्तीय विवरण भने…

४ कम्युनिष्ट पार्टीले यही भदौ ७ गते नेपाल बन्द गर्ने

यही भदौ ७ गते ४ कम्युनिष्ट पार्टीले नेपाल बन्द गर्ने जनाएका छन् । शनिबार काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोध कार्यक्रममा सो जानकारी दिइएको हो । उक्त कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले राष्ट्रपतिले देश र जनताको…

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन

स्वास्थ्यमा पुन: समसृया भई ललितपुरको भैंसैपाटीस्थित मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता प्रदीप गिरीको ७५ वर्षको उमेरमा आज साझ ९:३६ बजे निधन भएको उक्त अस्पताल श्रोतले जनाएको छ । गत वर्ष भारतमा घाटीमा देखिएको अर्वुद रोगको उपचार गरेर स्वदेश फर्किनुभएका…

नेकपा (माके)को पदाधिकारी बल्ल चयन

महाधिवेशन सम्पन्न भएको ८ महिनापछि बल्ल आज नेकपा (माके)ले पदाधिकारीको टुङ्गो लगाएको छ । उक्त पार्टीको केन्द्रीय कार्यालय कोटेश्वर- पेरिसडाँडा , काठमाडौंमा आज बसेको स्थायी समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा २१ सदस्यीय पदाधिकारी चयन गरिएको बताइएकौ छ । विशेष…

४ कम्युनिष्ट पार्टीले आज संयुक्त विरोध सभा गर्दै

नेपाल कम्युनिष्ट पार्टी सहितका ४ कम्युनिष्ट पार्टीले आज दिउसो देशभर संयुक्त विरोध सभा गर्ने जनाएका छन् । यसैक्रममा आज दिउसो ती दलहरुले काठमाडौंको रत्नपार्क-शान्तिबाटिकामा विरोध सभा आयोजना गर्न लागेको जनाएका छन् । उक्त विरोध सभालाई ती दलहरुका शीर्ष नेताहरुले सम्बोधन…

नारायण गोपाल स्मृति पुरस्कार गायिका देविका बन्दनालाई

यस वर्षको नारायण गोपाल स्मृति पुरस्कार नेपाली सांगीतिक क्षेत्रकी लोकप्रिय गायिका देविका बन्दनालाई प्रदान गरिने भएको छ । नेपाली सांगीतिक क्षेत्र वरिष्ठ गायक तथा संगीतकार एवं स्वरसम्राट नारायण गोपालको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार नेपाली सांगीतिक क्षेत्रमा विशेष योगदान पु-याएका…

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्यलाभको कामना गरिदै

बिगत केही दिनयता विरामी भएर ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचाररत सांसद समेत रहेका नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थलाभको कामना गरिदै छ । स्वास्थ्य उपचारमा थप समस्या उत्पन्न भएपछि अहिले नेता गिरीको स्वास्थ्य उपचारमा भेण्टिलेटरको सहयोग लिएको बताइएको छ ।…

आज श्रीकृष्ण जन्माष्टमी मनाइदै

आज श्रीकृष्ण जन्माष्टमी मनाइदै छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएकोले धेरै मानिसहरु कृष्ण मन्दिरहरुमा दर्शन गर्न गएकाले कृष्ण मन्दिर लगायतमा भिडभाड भएको देखिएको छ । द्वापर युगमा समाजमा सत्य र सत्कर्म स्थापित गर्न श्रीकृष्णले महत्वपूर्ण योगदान…