Avatar photo

Arjun Karki

आज जनै पूर्णिमा र रक्षाबन्धन पर्व , गाईजात्रा पनि आजै

काठमाडौं/ आज नेपालीहरुको सांस्कृतिक पर्व जनै पूर्णिमा र रक्षाबन्धन पर्व । आजैबाट पूर्णिमा तिथि सकिएर प्रतिपदा तिथि शुरु हुने भएकोले आज काठमाडौं उपत्यका , संखुवासभाको चैनपुर लगायतका स्थानमा नेवार समुदायले गाईजात्रा पर्व मनाउदै छन् भने मानिसलाई मारेर खाने गठमंगल राक्षसलाई…

राष्ट्रिय सहकारी बैंक लि.द्वारा www.elibrary.ncbl.coop सञ्चालन शुरु

राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो कारोबार शुरु भएको १९औं बर्ष पुरा भएको अवसरमा बिहीबारबाट ईलाइब्रेरी.एनसीबीएल.कुप (www.elibraray.ncbl.coop) सञ्चालन शुरु गरेको छ । यसको सोही बैंकका अध्यक्ष के.बी. उप्रेतीले शुभारम्भ गर्नुभयो । । यसमा ७६१ वटै सहकारी ऐन लगायतका सहकारीका लागि आवश्यक…

आजबाट मतदाता नामावली संकलन बन्द

काठमाडौं/ बिहीबार बसेको नेपाल सरकार , मन्त्रीपरिषदको बैठकले आउदो मंसिर ४ गते संघीय संसदको तल्लो सदन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले आजबाट मतदाता नामावली संकलन कार्य बन्द गरेको जनाएको छ । २०७९…

टेवा बहुउद्देश्यीय सहकारी संस्था लि.को १६औं स्थापना दिवसमा गरियो बृक्षारोपण

ललितपुर/ ललितपुरको हात्तीवनमा रहेको टेवा बहुउद्देश्यीय सहकारी संस्था लि.को १६औं स्थापना दिवस सोमबार बिगतका वर्षहरुमा झैं बृक्षारोपण कार्यक्रम गरी मनाइएको छ । सोही संस्थाको कार्यालय परिसर आसपासमा बृक्षारोपण गरिएको थियो । त्यसै अवसरमा एक अर्कामा शुभकामना आदान प्रदान गरिएको थियो…

आर्थिक विकास र समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण हुन्छ : मन्त्री शशि श्रेष्ठ

काठमाडौं/ भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठले सहकारी आर्थिक विकास र समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण हुने भएकोले सहकारीलाई सहकारीको मुल्य र मान्यता बमोजिम सञ्चालन गरी यसलाई जिम्मेवार बनाउनु पर्ने बताउनुभएको छ । सोमबार समस्याग्रस्त सहकारी व्यवस्थापन…

राष्ट्रिय सहकारी महासंघ लि.,नेपालको अपिल

ललितपुर/ देशभरका सहकारी संघ/संस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघ लि.,नेपालले सहकारी संघ/संस्थाहरुलाई संयमित भएर कार्य गर्न र सामान्य अवस्थामा भन्दा बढी तरलता व्यवस्था गर्न अनुरोध गरेको छ । आज सो महासंघले अपिल जारी गरी सो अपिल गरेको हो ।

म्याग्दीको रुममा पहिरोमा पुरिएर २ जनाको मृत्यु, ३ जना बेपत्ता

बेनी/ वर्षातका कारण म्याग्दीको मालिका गाउँपालिका-२, रुममा पहिरो खस्दा २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएको जानकारी प्राप्त भएको छ ‌‌। घरभन्दा माथिबाट आएकै पहिरोमा परी मृत्यु हुनेमा १५ वर्षीय नवीन वि.क. र १३ वर्षीय राजन वि.क.…

आज नागको पुजा गरिदै, कर्णाली प्रदेश सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं/ आज नागपञ्चमी पर्व । आज नागको पुजा गरिदै छ । साउन शुक्ल पञ्चमी अर्थात नागपञ्चमीको दिन घरमा नागको चित्र टासिएमा सर्प , नाग जस्ता जीवले दु:ख दिदैनन् भन्ने जनविश्वास रहेकोले आज घर-घरमा नाग टासिदै छ । परिवारका सदस्यको मृत्यु…

नेपाल सरकार र विप्लव नेतृत्वको नेकपा वीचको सहमती कार्यान्वयन गर्न माग

काठमाडौं/ पूर्ववर्ती खड्गप्रसाद शर्मा ओली नेत‌त्वको नेपाल सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी वीच भएको ३ बुँदे सहमती अक्षरस: कार्यान्वयन हुनुपर्ने माग नागरिकहरुबाट भइरहेको छ । सोमबार उक्त सहमती विपरीत सो पार्टीका महासचिव विप्लव सहितका नेताहरुलाई ललितपुर जिल्ला अदालतले…