Avatar photo

Arjun Karki

सोभियत संघका अन्तिम राष्ट्रपति गोर्वाचोवको निधनमा विभिन्न देशका नेताहरु दु:खी

सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्वाचोवको मृगौला रोगको अस्पताममा उपचारका क्रममा ९१ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उहाँको निधनप्रति रुसी राष्ट्रपति भृलादिमिर पुटिन सहित विभिन्न देशका नेताहरुले दू:ख व्यक्त गरेको सञ्चार माध्यमहरुले जनाएका छन् ।…

मलाई न्याय दिनुहोस् : निलम्वित प्रधानन्यायधीश जबरा

निलम्वित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले ‘आफू माथिको महाअभियोग प्रस्ताव निस्क्रिय भयो , मलाई न्याय दिनुहोस्’, भन्नुभएको छ । संसदको महाअभियोग सिफारिस समितिले आज निलम्वित प्रधानन्यायधीश जबरासँग सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभा हलमा बयान लिने क्रममा निलम्वित प्रधानन्यायधीश…

उपासना महिला साकोसको आयोजनामा तीजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

काठमाडौंको सितापाइलामा केन्द्रीय कार्यालय तथा रामकोट र रानीवनमा बचत संकलन केन्द्र सञ्चालन गरिरहेको उपासना महिला सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि.को आयोजनामा आईतबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो । सोही संस्थाकी अध्यक्ष अमरावती बलामी महर्जनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय…

विधायन समितिमा आज नागरिकता विधेयक माथि छलफल हुने

संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको विधान समितिमा नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नागरिकता पहिलो संशोधन विधेयक ,२०७९ माथि आज छलफल हुने बताइएको छ । सो समितिका जेष्ठ सदस्य नारायणदत्त मिश्रले सोहई प्रयोजनका लागि आज दिउसो १२:००…

चुनाव केन्द्रित गतिविधि सञ्चालन गर्दै नेपाली कांग्रेस

नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई केन्द्रविन्दुमा राखेर आफ्ना गतिविधि सञ्चालन थालेको जनाइएको छ । ७७ वटै जिल्ला केन्द्रीय प्रतिनिधि खटाएर आफ्नो गतिविधि सञ्चालन गरिरहेको उक्त दलका नेताहरुको भनाई छ । सत्ता गठबन्धनमा…

अध्यक्ष ओलीलाई पुन: प्रधानमन्त्रीका लागि अघि सारेर चुनाव होमिदै एमाले

नेकपा (एमाले)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई नै पुन: प्रधानमन्त्रीका लागि अगाडि सारेर होमिने भएको छ । तालमेल/गठबन्धनका लागि पनि ढोका खुला राखेर उक्त चुनावमा होमिने…

पिपुल्स फोर्सको अध्यक्षमा उत्सुक र उपाध्यक्षमा निलगगन

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटको पिपुल्स फोर्सको अध्यक्षमा उत्सुक कट्टेल र उपाध्यक्षमा जीवन्द्र निलगगन चयन हुनु भएको जनाइएको छ । शुक्रबार काठमाडौंमा बसेको पिपुल्स फोर्सको केन्द्रीय समितिको बैठकले उक्त फोर्सको अध्यक्षमा उत्सुक कट्टेललाई र उपाध्यक्षमा जीवन्द्र निलगगनलाई चयन…

बुद्धवीर लामा एघारौं गीतिमय साँझ-२०७९ सम्पन्न

शनिबार प्रयास मञ्च नेपालको प्रस्तुतीमा बुद्धवीर लामा एघारौं गीतिमय साँझ-२०७९ सम्पन्न भयो । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित उक्त साँझमा वरिष्ठ गीतकार बुद्धवीर लामाद्वारा रचित गीतहरु कुन्ती मोक्तान, यम बराल , सत्यकला राई , पार्वती राई नारायण लामा लगायतका…

अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष र महासचिवमा राजकुमार

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्षमा राजकुमार खत्री , महासचिवमा राजकुमार थापा र सचिवमा पवन खवास चयन हुनुभएको छ भने केन्द्रीय समिति सदस्यमा केशव थापा, रामकुमार चौधरी, विष्णु चौधरी , कमल पोखरेल, रामकुमार…