नागरिकता विधेयकले राजनीति तरङ्गित

नागरिकता ऐन ,२०६३ लाई संशोधन गर्न बनेको नागरिकता संशोधन विधेयक,२०७९ का कारण यतिबेला नेपाली राजनीति तरङ्गित बनेको छ । यतिबेला त्यसैलाई लिएर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाका साथै सत्ता गठबन्धनका दलहरु बीच अन्तरविरोध चलेको देखिएको छ । यसै विषयलाई लिएर…













