१००औं अन्तर्राष्ट्रिय सहकारी दिवसमा बिभिन्न बिधाका उत्कृष्टलाई गरियो पुरस्कृत

ललितपुर/ राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालले १००औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार विशेष कार्यक्रमको आयोजना गरी उत्कृष्ठ सहकारी अभियान्ता, कर्मचारी र सहकारी संघ संस्थाहरुलाई पुरस्कार प्रदान गरी सम्मान ग-यो । ललितपुरको पुल्चोकस्थित सोही महासंघको सभाहलमा आयोजित उक्त कार्यक्रममा भूमि व्यवस्था,…













