Avatar photo

Arjun Karki

अनेवियूले बुझायो राष्ट्रिय चिकित्सा शिक्षा आयोगलाई १३ बुँदे मागपत्र

भक्तपुर/ चिकित्सा शिक्षाको गुणस्तर सुधार सहितको माग गर्दै मंगलबार राष्ट्रिय चिकित्सा शिक्षा आयोग समक्ष अखिल नेपाल विद्यार्थी यूनियनले १३ बुँदे मागपत्र बुझाएको छ । सो संगठनका अध्यक्ष मनिष भट्टराईको नेतृत्वमा गएको विद्यार्थीहरुको प्रतिनिधि मण्डलले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण…

आज र भोलि पनि देशका केही भूभागमा भारी बर्षा हुने

काठमाडौं/ देशका केही भूभागमा मंगलबारबाट भइरहेको भारी वर्षा आज र भोलि पनि जारी रहने जल तथा मौसम विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मंगलबारको वर्षाले पूर्वी तराईको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण हुन सक्ने बाढी पहिरोको खतरालाई…

कोपोमिस प्रणालीमा आवद्ध हुन सहकारी संघ/संस्थालाई राष्ट्रिय सहकारी बैंक लि.को अनुरोध

ललितपुर/ राष्ट्रिय सहकारी बैंक लिमिटेडले सम्पूर्ण सहकारी संघ/संस्थाहरुलाई २०७९ असार मसान्त भित्र कोपोमिस पृरढालीमा आवद्ध हुन अनुरोध गरेको छ । गत हप्ता आफ्ना भरतपुर र टाँडी शाखाको संयुक्त आयोजनामा चितवनका सहकारी संघ/संस्थाहरुका लागि वार्षिक योजना तथा बजेट तर्जुमा विषयक तालिका…

नेकपा (एस)का तर्फबाट नवनियुक्त मन्त्रीहरुको सपथ आज

काठमाडौं/ नेकपा (एस)को सिफारिसमा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्री परिषदमा नियुक्त भएका मन्त्रीहरुको आज बिहान ११ बजे राष्ट्रपति कार्यालय , शीतलनिवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको जनाइएको छ । आइतबार नेकपा (एस)को सिफारिसमा संस्कृति , पर्यटन…

‘स्मृतिमा नरेन्द्र बस्नेत’ स्मृतिग्रन्थ सार्वजनिक

काठमाडौं/ शनिबार काठमाडौंको पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा एक कार्यक्रमका बीच स्मृतिमा नरेन्द्र बस्नेत स्मृतिग्रन्थ लोकार्पण गरियो । नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समयसम्म महत्वपूर्ण योगदान गर्नु भएका र जीवनको उत्तरार्धमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेश समितिका…

घट्यो पेट्रोल , डिजेल र मट्टितेलको मुल्य

काठमाडौं/ नेपाल आयल निगमले गएको मध्यरातबाट लागु हुने गरी पेट्रोल , डिजेल र मट्टितेलको मुल्य घटाएको जनाएको छ । जस अनुसार पेट्रोलमा प्रति लीटर रु.२० तथा डिजेल र मट्टितेलमा प्रति लीटर रु.२९ रुपैया मुल्य घटेको छ ।

सरकारले मजदुर र किसानलाई भ्रममा पारेको छ

राजकुमार थापा ,नेता , नेपाल कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश समितिका सचिव राजकुमार थापाले सरकारले मजदुर र किसानलाई भ्रममा पारेको बताउनुभएको छ । अलगपथका सञ्चालक अर्जुन कार्कीसँग कुराकानी गर्दै उहाँले महङ्गीले श्रमजीवी जनताको जीवन…