Avatar photo

Arjun Karki

काठमाडौंका सडकमा थुप्रिएको फोहोरले सरुवा रोग फैलिने त्रास बढ्यो

काठमाडौं/ काठमाडौंका सडकमा थुप्रिएको फोहोरले एकातिर वातावरण प्रदुषित भएको छ भने अर्कातिर काठमाडौंबासीमा फोहोरले सरुवा रोग फैलिने हो कि भन्ने त्रास बढ्न थालेको देखिएको छ । यो फोहोरको उचित व्यवस्थापन गर्ने बारेमा छलफल र बहस जारी रहेपनि त्यसले उचित निश्कर्ष…

शुमश्री साकोसको आयोजनामा क्षमता अभिबृद्धि तालिम सम्पन्न, जेठ २८ गते स्वास्थ्य शिविर सञ्चालन हुने

भक्तपुर/ भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधर चोकमा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा यही जेठ १५ गते क्षमता अभिबृद्धि तालिम -२०७९ सम्पन्न भयो । सो संस्थाको शिक्षा उप-समितिको आयोजनामा होटल भ्यू , भक्तपुरमा सम्पन्न उक्त तालिममा सोही…

सहकारीका लागि साविककै आयकर दर लागू गर्न राष्ट्रिय सहकारी महासंघको सरकारसँग माग

ललितपुर/ देशभरका सहकारी संघ/संस्थानहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालले अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले संघीय संसदमा यही जेठ १५ गते प्रस्तुत गरेको नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट बक्तव्यमा सहकारीको आय कर बृद्धि गर्ने विषय उल्लेख भएको…

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिहरुद्वारा सपथ ग्रहण

काठमाडौं/ यही बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । भृकुटी मण्डपमा आयोजित कार्मक्रममा मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहलाई पद तथा गोपनीयताको सपथ…

धरानलाई सफा बनाउने अभियानमा नवनिर्वाचित मेयर हर्क साम्पाङ

धरान / धरान उप-महानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज साम्पाङ राईले धरानलाई स्वच्छ र सफा बनाउने कार्य शुरु गर्नु भएको छ ‌‌। यही बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा धरान उप-महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार बनेका साम्पाङ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किशोर…

आईतबार हराएको तारा एयरको जहाजमा सवार सबैको निधन

पोखरा/ आईतबार विहान ८:५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी कलसाइनको जहाज मुस्ताङको थासाङ गाउँपालिका -२, सानुसरेमा आज विहान ८:१० बजे दुर्घटनाग्रस्त अवस्थामा भेटिएको तारा एयरले जनाएको छ । समुद्र सतहबाट १४,५०० फिट उचाईको भीरमा ठोक्किएर दुर्घटना…

आईतबार संघीय संसदमा प्रस्तुत बजेटप्रति मिश्रित प्रतिक्रिया

काठमाडौं/ आईतबार संघीय संसदको दुबै सदनमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ प्रस्तुत गर्नु भएको नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेटप्रति मिश्रित प्रतिक्रियाहरु आईरहेका छन् । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल सरकारको यो बजेटलाई…

साउनदेखि ६८ वर्षमै बृद्ध भत्ता

काठमाडौं/सरकारले आउने साउनदेखि ६८ वर्षमै बृद्धभत्ता प्रदान गर्ने भएको छ । आइतबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्मा ‘ प्रभाकर’ले नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै सो घोषणा गर्नु भएको हो । अर्थमन्त्री शर्माले…

हराई रहेको तारा एयरलाइन्सको विमानको खोजी जारी

काठमाडौं/ आज बिहानदेखि हराइरहेको तारा एयरको ९एनएईटी कलसाइनको जहाज अझै भेटिएको छैन । तारा एयरले भने हराइरहेको उक्त जहाजको खोजी कार्य जारी रहेकौ जनाएको छ । त्यस जहाजको आज नेपाली सेनाको हेलिकप्टरले खोजी गरेका थिए । जहाजमा तिलक, सह-चालख र…

नेपालमा गणतन्त्र स्थापना भएको १४ वर्ष पूरा ,आधारभूत तहमा हुन सकेन परिवर्तन

काठमाडौं/ नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आजबाट १४ वर्ष पूरा भएको छ । सरकारले १४औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । गणतन्त्र दिवसको अवसरमा आज सार्वजनिक बिदा दिइएको छ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी ,…