Avatar photo

Arjun Karki

काठमाडौं उपत्यकाका सडकमा थुप्रिएकौ फोहोर आजबाट उठाइदै

काठमाडौं/ नुवाकोटको सिस्डोलबासीको आन्दोलनका कारण केही दिनदेखि काठमाडौं उपत्यकाका सडकमा थुप्रिएको फोहोर उठाउन शुरु गरिएको छ । सोमबार शहरी विकास मन्त्री रामकुमारी झाक्रीको रोहबरमा शहरी विकास मन्त्रालय , काठमाडौं महानगरपालिका , ललितपुर महानगरपालिका , धुनिवेशीं नगरपालिका र ककनी गाउँपालिका प्रतिनिधि…

सरकारको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन हुने आधार देखिदैन ।

—आर.बी. भण्डारी , उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी २०७९ जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसदमा प्रस्तुत भएको नेपाल सरकारको आगामी आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम र त्यसैमा आधारित रहेर २०७९ जेठ १५ गते अर्थ मन्त्री जनार्दन शर्माले संघीय…

असार १ गतेबाट आईतबार सार्वजनिक बिदा नहुने

काठमाडौं/ नेपाल सरकारले १ महिना पनि बित्न नपाउदै आइतबारको सार्वजनिक बिदा खारेज गरेको छ । चौतर्फी बिरोध भएपछि आज बसेको मन्त्री परिषदको बैठकले आउदो असार १ गतेदेखि आइतबार सार्वजनिक बिदा नदिने निर्णय गरेको खबर सार्वजनिक भएको छ । आजै आईतबार…

चिकित्सा शिक्षा क्षेत्रका विद्यार्थी पुन: आन्दोलनमा

काठमाडौं/ चिकित्सा शिक्षा क्षेत्रका विद्यार्थीहरु आफूहरु माथि अन्याय भएको भन्दै पुन: आन्दोलनमा उत्रिएका छन् । चिकित्सा शिक्षा संघर्ष अभियानका संयोजक मनिष भट्टराई , महासचिव सौगात पाण्डे र प्रवक्ता धनबहादुर तामाङले प्रेस विज्ञप्ति जारी गरी चिकित्सा क्षेत्रका विद्यार्थीहरुहरुको माग पूरा नभए…

खानेपानीको प्रति जार रु.१० का दरले बढ्यो मुल्य , प्रभावकारी बजार अनुगमन नहुँदा कृतिम अभावमा बृद्धि

काठमाडौं/ खानेपानी कम्पनीहरुले प्रति जार खानेपानीको रु.१० का दरले मुल्य बृद्धि गरेका छन् । उनीहरुले प्रति जार रु.२५ का दरले पसलमा खानेपानीको मुल्य बृद्धि गरेका छन् भने पसलेहरुले उपभोक्तालाई रु.१० नै प्रति जार खानेपानीको मुल्य बढाएका छन् । जारको पानीमा…

लायन्स क्लव अफ काठमाडौं माउण्ट धौलागिरिको अध्यक्षमा ढकाल र प्रथम उपाध्यक्षमा पौडेल चयन

काठमाडौं/ लायन्स क्लव अफ काठमाडौं माउण्ट धौलागिरिको लायन वर्ष २०२२/०२३ अध्यक्षमा सहकारीकर्मी सागर ढकाल र प्रथम उपाध्यक्षमा माउण्ट धौलागिरि बहुउद्देश्यीय सहकारी संस्था लि., ढुंगेधारा रिंङ्रोड , काठमाडौंका व्यवस्थापक रामचन्द्र पौडेल चयन हुनुभएको बताइएको छ । उक्त क्लवको शनिवार सम्पन्न बैठकले…

नेकपा (एस)ले ग-यो आफ्ना पार्टीका मन्त्री फेरबदल

काठमाडौं/ नेकपा (एस)ले बर्तमान ५ दलीय गठबन्धनको सरकारमा रहेका आफ्नो पार्टीका मन्त्रीहरुको फेरबदल गरेको जनाएको छ । सो पार्टीको आज बसेको केन्द्रीय सचिवालय समितिको बैठकले सरकारमा रहेका आफ्नो ४ जना मन्त्रीलाई फिर्ता बोलाएर थप ४ नेतालाई मन्त्री बनाउने निर्णय गरेको…

दक्षिण बाराही महिला साकोसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर/ भक्तपुरको सूर्यविनायक नगरपालिका-४, दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । श्री शिव तथा सरस्वती मन्दिर प्रङ्गडमा श्री शिव तथा सरस्वती सेवा समिति र माता सरस्वती युथ क्लवको…

एमाले अनुशासन आयोगले ग-यो नेता घनश्याम भुसाल माथि कारबाहीको सिफारिस

काठमाडौं/ नेकपा (एमाले)को अनुशासन आयोगले सोही पार्टीका स्थायी समिति सदस्य तथा सांसद घनश्याम भुसाल माथि पार्टी अनुशासन उलंघन गरेको ठहर गरी कारबाहीको सिफारिस गरेको जनाएको छ । विशेषत: हालै काठमाडौंबाट प्रशारण हुदै आएको हिमाल टेलिभिजनको एक कार्यक्रममा नेता भुसालले व्यक्त…

बागमती प्रदेश सहकारी संघले ३दिने सहकारी संघ सञ्चालन क्षमता अभिबृद्धि तालिम आयोजना गर्ने

ललितपुर/ बागमती प्रदेश सहकारी संघ लि.ले २०७९ जेठ २६ ,२७ र २८ गते ललितपुरको खुमलटारस्थित ट्रिनिटी क्याफेमा सहकारी संघ सञ्चालन क्षमता अभिबृद्धि तालिम सञ्चालन गर्ने भएको छ । बागमती प्रदेश सहकारी संघ लि. अन्तर्गतका सहकारी संघहरुका प्रतिनिधिहरु सहभागिता रहने सोही…