Avatar photo

Arjun Karki

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा मुख्यमन्त्री पदबाट राजिनामा

हेटौंडा/ प्रदेश सभाबाट विश्वासको मत पाउने सक्ने आधार नदेखेपछि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजिनामा दिनु भएको छ । आज बागमती प्रदेश सभाको बैठकलाई सम्बोधन गरी मुख्यमन्त्री पदबाट राजिनाम दिने घोषणा गर्नु भएकी शाक्यले दिऊसो बागमती प्रदेश प्रमुख…

२०७८ कार्तिक ११ गते ललितपुरमा अष्ट्राजेनिका खोप लगाउने

ललितपुर / ललितपुर उद्योग वाणिज्य संघको सिफारिसमा ललितपुर महानगरपालिकाले गत भदौ ३ गते कोभिड-१९ बिरुद्धको अष्ट्राजेनिका खोपको पहिलो मात्रा लगाएका निजी क्षेत्रका उद्योगी , व्यापारी र व्यवसायीलाई २०७८ कार्तिक ११ गते सोही खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम रहेको ललितपुर उद्योग…

आफ्नै भवनबाट सञ्चालन हुन थालेसँगै आधारशिला साकोसको शेयर सदस्य र कारोवारमा उल्लेख्य बृद्धि

ललितपुर/ ललितपुरको महालक्ष्मी नगरपालिका-५, टीकाथलीमा रहेको आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. आफ्नै भवनबाट सञ्चालन हुन थालेसँगै त्यस संस्थाको शेयर सदस्य, शेयर पूँजी र कारोवार उल्लेख्य बृद्धि भएको देखिएको छ । टीकाथलीमा ५ आना जग्गामा निर्मित साँढे दुई तले…

२०६२/०६३ को जन-आन्दोलन पछि नेपालका कम्युनिष्ट पार्टीहरु अलमलमा छन् : ऋषि कट्टेल

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले २०६२/०६३ को जन-आन्दोलनपछि नेपालका कम्युनिष्ट पार्टीहरु अलमलमा रहेकाले तिनलाई सही दिशामा हिडाउन पहल गर्ने जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुको काँधमा आएको बताउनु भएको छ । आज भर्चुअल(ZOOM) माध्यमबाट सञ्चालन भएको नेपाल…

प्रधानन्यायधीश जबराले राजिनामा नदिने अडान लिएसँगै न्यायलयमा बढ्यो संकट

काठमाडौं/ सर्वोच्च अदालतका १५ जना न्यायाधीश र प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा बीच आज छलफल भयो । छलफलका क्रममा १५ जना न्यायाधीशले प्रधानन्यायधीश जबरा लाई प्रधानन्यायधीश पदबाट राजिनामा दिन माग गरेका तर प्रधानन्यायधीश जबराले त्यसलाई अस्वीकार गरी आफू संवैधानिक प्रक्रियाबाट आएकोले…

बालकोट चोकमा आज रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर/ नेपाल रेडक्रस सोसाइटी , बालकोट उप-शाखाको आयोजना तथा बालकोटमा रहेका बालकोट बचत तथा ऋण सहकारी संस्था लि.र मैत्रीय बचत तथा ऋण सहकारी संस्था लि.को सहयोगमा आज सूर्यविनायक नगरपालिका-२, बालकोट चोकमा रक्तदान कार्यक्रम सम्पन्न भयो । बिहान ७:३० देखि १०…

परिचय नखुलेका व्यक्तिलाई घर भाडामा नदिन गृह मन्त्रालयको अनुरोध

काठमाडौं/ गृह मन्त्रालयले परिचय नखुलेका कुनै पनि व्यक्तिलाई घर, फ्ल्याट भाडामा नदिन र त्यस्ता व्यक्तिलाई काम नलगाउन गृह मन्त्रालयले सम्बन्धित सबैमा अनुरोध गरेको छ । सो मन्त्रालयले परिचय नखुलेका त्यस्ता व्यक्ति भेटिएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न पनि नागरिकहरुलाई अनुरोध…

सर्वोच्च अदालतमा किचलो

काठमाडौं/ सरकारसँग भागबण्डा लिएर नाताले जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएको भन्दै प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा यतिबेला विवादमा तानिनु भएको छ । जसले गर्दा सर्वोच्च अदालतमा किचलो उत्पन्न उत्पन्न भ एको छ । सर्वोच्च अदालतका २४ जना न्यायाधीशहरु र केही वकीलहरु…

चैनपुर नगरपालिकाद्वारा भेरोसेल खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन

चैनपुर/ संखुवासभाको चैनपुर नगरपालिकाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका १८ वर्ष माथिका नगरबासीहरुलाई उक्त खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम शुरु गरेको जनाएको छ । हिजोबाट शुरु भएको सो कार्यक्रम यही कार्तिक १३ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।