Avatar photo

Arjun Karki

त्रि.वि.,चिकित्सा शिक्षा अध्ययन संस्थानद्वारा परीक्षा शुल्क निर्धारण, शुल्क निर्धारणप्रति विद्यार्थीहरु असन्तुष्ट

काठमाडौं / त्रिभुवन विश्वविद्यालय, चिकित्सा शिक्षा अध्ययन संस्थानले आफू मातहतका मेडिकल कलेजहरुले सञ्चालन गर्ने परीक्षा शुल्क निर्धारण गरेको जनाएको छ । सो शुल्क काठमाडौं विश्वविद्यालय सहित मेडिकल विषय पढाई हुने अन्य विश्वविद्यालयको शुल्कलाई आधार मानेर निर्धारण गरिएको उक्त अध्ययन संस्थानकी…

ग्लोबल आईएमईई बैंक लि.को शाखा मंगलबजारमा !

ललितपुर/ नेपाल राष्ट्र बैंकबाट ‘क’ श्रेणीको इजाजत प्राप्त ग्लोबल आईएमई बैंक लि. ले आजदेखि ललितपुरको मगंलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो शाखासँगै सो बैंकको देशभर शाखा संख्या २८२ पुगेको छ भने यसका २६० वटा शाखा रहित बैंकिङ सेवा…

१ नं. प्रदेश सभाको बैठक कार्तिक १५ गतेसम्मलाई स्थगित

विराटनगर / सत्तारुढ दल नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आग्रहमा आज बस्ने तय भएको १ नं. प्रदेश सभाको बैठक २०७८ कार्तिक १५ गते बस्ने गरी स्थगित गरिएको छ । सूचना टाँसेर बैठक स्थगित गरिएको जानकारी दिएको थियो…

नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलमा !

काठमाडौं/ नेकपा(एमाले) को केन्द्रीय कार्यालय काठमाडौंको माइतीघरबाट ललितपुरको च्यासल स्थित तुलशीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा सर्ने सो पार्टी स्रोतले जनाएको छ । उक्त विषयमा नेकपा (एमाले) र तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान बीच समझदारी भएको बताइएको छ । पछिल्लो केही समयदेखि…

प्रधानमन्त्री देउवा बाढी पहिरोले गरेको क्षतिको अवलोकन गर्दै

काठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवा गत हप्ता परेको बेमौसमी वर्षातले गएको बाढी र पहिरोले पु-याएको क्षतिको अवलोकनको लागि पूर्वका बाढी पहिरोले क्षति पु-याएका जिल्लाहरुको अवलोकन भ्रमणमा रहनु भएको बताइएको छ । केही दिनयता प्रधानमन्त्री देउवा बाढी पहिरोले पु-याएको क्षतिको अवलोकन गर्दै…

ज्ञानज्योति महिला उत्थान, विवेकशील,पुष्पाञ्जली,कलश, गैंडाकोट स्वाभिमान,श्री जमुनी गणेश र लेकाली स्वावलम्बन साकोस तथा श्री सामुदायिक र जनएकता बहुउद्देश्यीय सहकारी संस्था लि.को जरुरी सूचना

प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि.को २१औं वार्षिक साधारण सभा सम्पन्न

ललितपुर/ ललितपुरको थसिखेलमा आफ्नै भवनमा मुख्य कार्यालय रहेको प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि.को २१औँ वार्षिक साधारण सभा शनिवार ललितपुरमा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष माधव तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको उर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्री पम्फा भुसालले उद्घाटन…

वीमा समितिद्वारा कृषि तथा पशुपञ्छी वीमाको अनुदान रकम ८० प्रतिशत कायम

ललितपुर/ वीमा समितिले २०७८ असोज ७ गतेदेखि लागू हुने गरी कृषि तथा पशुपञ्छी वीमाको अनुदान रकम ८० प्रतिशत कायम गरेको जनाएको छ । यस अघि सो अनुदान रकम ५० प्रतिशत मात्रै रहेको थियो ।

ख्वप अस्पतालद्वारा स्त्रीरोग विशेषज्ञ सेवा विस्तार

भक्तपुर/ भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले २०७८ कार्तिक ७ गतेदेखि स्रीरोग विशेषज्ञ सेवा विस्तार गर्ने भएको छ । भक्तपुर नगरपालिका-९, च्यामासिङमा रहेको सोही अस्पतालका व्यवस्थापक विश्वजित प्रजापतीद्वारा जारी गरिएको सूचनामा उक्त अस्पतालले हप्ताको ६ दिन सो सेवा प्रवाह गर्ने उल्लेख…