Avatar photo

Arjun Karki

संघीय संसदको जारी अधिवेशन आज राती १२ बजेबाट अन्त्य हुने

काठमाडौं/ आफ्नो पार्टी विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाले सहयोग गरेको भन्दै नेकपा (एमाले) का सांसदहरुले संघीय संसदका दुबै सदनमा अवरोध जारी राखेका कारण संघीय संसदका दुबै सदनकै बैठक समस्या भइरहेको बेला मन्त्रीपरिषदको सिफारिसमा नेपालको संविधान-२०७२ को धारा ९३ को उप-धारा २…

सर्वोच्च अदालत परिसरमा अधिवक्ता बीच कुटाकुट

काठमाडौं/ सर्वोच्च अदालत परिसरमा आज दिउसो २ जना अधिवक्ता बीच कुटाकुट भएको छ । नेपाल बार एसोसिएसनले इजलास बहिस्कार गर्दै गर्दा अधिबक्ता द्वय विराट न्यौपाने र खिमानन्द चुँडाल बीच त्यसै विषयलाई लिएर विवाद हुदै गएर कुटाकुट भएको देखिएको थियो ।…

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुद्वारा पदभार ग्रहण

हेटौंडा/ बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डे तथा भौतिक पूर्वाधार मन्त्री कृष्णप्रसाद भँडेल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान र आर्थिक मामिला तथा योजना मन्त्री कृष्णप्रसाद खनालले पदभार ग्रहण गर्नु भएको छ । हिजो दिउसो बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका…

नेपाली काँग्रेसको १४औं महाधिवेशन २०७८ मंसीर २४-२६ मा हुने

काठमाडौं/ २०७८ मंसीरको पहिलो साता हुने भनिएको नेपाली काँग्रेसको १४औं महाधिवेशनको मिति परिवर्तन भएको छ । नेपाली काँग्रेसको निर्वाचन समितिले सो महाधिवेशन २०७८ मंसीर २४,२५ र २६ गते काठमाडौं हुने जनाएको छ ‌। केही जिल्ला अधिवेशन र प्रदेश अधिवेशन हुन…

राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दै

हेटौंडा/ नेकपा (एस) का नेता राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्नु हुने भएको छ । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले उहाँलाई मुख्यमन्त्री पदमा आजै नियुक्त गरी सपथग्रहण गराउने तयारी भइरहेको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ । पाण्डेले…

श्री बागेश्वरी महिला साकोसको १३औं वार्षिक साधारण सभा सम्पन्न

हेटौंडा/ हेटौंडा उप-महानगरपालिका-११, नवलपुरमा रहेको श्री बागेशवरी महिला बचत तथा ऋण सहकारी संस्था लि.को १३औंं वार्षिक साधारण सभा समापन कार्यक्रम गरी आज सम्पन्न भयो । सोही संस्थाकी अध्यक्ष आशाकुमारी अधिकारीको अध्यक्षता तथा नेफ्स्कूनकी सञ्चालक तथा मकवानपुर फिल्ड उप-समितिका संयोजक बिद्या…

बागमती प्रदेश सरकार गठनका लागि कार्तिक ११ गते दिउसो ३ बजेसम्मको समय सीमा

हेटौंडा/ राजनीतिक दलहरुलाई बागमती प्रदेश प्रमुखको कार्यालयले नयाँ बागमती प्रदेश सरकार गठनको दावी प्रस्तुत गर्न २०७८ कार्तिक ११ गते सम्मको समय सीमा तोकेको छ । सो कुरा आज अपरान्ह बागमती प्रदेश प्रमुखको कार्यालयद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।…