Avatar photo

Arjun Karki

बडादशैंमा घर फर्किनेहरुले सास्ती भोग्दै

काठमाडौं/बिभिन्न कारणले शहरमा रहेका व्यक्तिहरुले आफ्ना परिवारसँगै बसेर बडादशैं मनाउन गाउँमा रहेको आफ्नो घरमा फर्किनेहरु मध्ये अधिकांशले सास्ती बेहोरिरहेका छन् । एकातिर महङ्गो भाडा , अर्कातिर भने जस्तो सुविधा भएका पर्याप्त सवारी साधन नहुनु जस्ता कारणले यात्रीहरु पीडित छन् ।…

उपासना महिला साकोसको चालु आ.व.मा कर्जा लगानी रु.१० करोड पु-याउने लक्ष्य

काठमाडौं/ काठमाडौंको नागार्जुन नगरपालिका- ४, सितापाईलामा केन्द्रीय कार्यालय रहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.को चालु आर्थिक वर्षमा शैयर पूँजी रु.१ करोड ६० लाख, बचत संकलन रु.९ करोड र कर्जा लगानी रु.१० करोड पु-याउने लक्ष्य रहेको सोही संस्थाकी…

सुकुम्बासीमाथि गोलीको बर्षा , हत्याले समस्या समाधान गर्दैन : अध्यक्ष सुवेदी

बुटवल/ अखिल नेपाल किसान यूनियनले सरकारले बुटवलमा सुकुम्बासीहरु माथ गोली चलाएर हिजो ४ जना सुकुम्बासीको हत्या र दर्जनौं घाइते भएको घटनाप्रति तीब्र बिरोध, निन्दा र भर्त्सना गरेको छ । सो यूनियनका अध्यक्ष लोकनारायण सुवेदीले एक विज्ञप्ति जारी गरी सो घटनाको…

मध्यपुर थिमि साकोसको अध्यक्षमा पुन: कृष्णकाजी मानन्धर

भक्तपुर / यही असोज १६ गतेदेखि शुरु भएको भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधर चोकमा रहेको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारण सभा यही असोज २३ गते पुन: कृष्णकाजी मानन्धरको अध्यक्षतामा सञ्चालक समिति निर्विरोध चयन गर्दै…

संकल्प साकोसको अध्यक्षमा पुन: बिभु पोखरेल चयन

रौतहट/ रौतहटको चन्द्रनिगाहपुरमा आफ्नै भवनबाट सञ्चालन भइरहेक़ो संकल्प बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा पुन: बिभु पोखरेलको अध्यक्षतामा सञ्चालक समिति र गणेश पौडेलको संयोजकत्वमा लेखा तथा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरी सम्पन्न भएको छ । सो…

लोकेश्वर साकोस,इताछें, भक्तपुरको १४औं वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर/ भक्तपुर नगरपालिका वडा नं.२, इताछेँमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारणसभा २०७८ असोज २३ गते सम्पन्न भयो । सो संस्थाका अध्यक्ष राजन जतीको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतीले उद्घाटन…

बसुवर्ण साकोसको १३औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा काजिरत्न शाक्य

ललितपुर/ ललितपुर महानगरपालिका-१६, नागबहालमा रहेको बसुवर्ण बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा २०७८ असोज २१ गते नागबहालमा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष सुमन शाक्यको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको नागबहाल टोल सुधार समितिका अध्यक्ष जुजुरत्न…

मन्त्री गजेन्द्रबहादुर हमालको बारेमा भ्रामक समाचार सम्प्रेषण भयो : प्रवक्ता कार्की

काठमाडौं/ सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नवनियुक्त उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालको बारेमा सञ्चार माध्यमले भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै आफत्ति जनाएका छन् । गजेन्द्रबहादुर हमाल प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको सिफारिसमा…