परीक्षा सम्बन्धी त्रिभुवन विश्वविद्यालयको सूचना



काठमाडौं / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको सोल्टीमोडमा केन्द्रीय कार्यालय रहेको सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि.का पूर्व अध्यक्ष इच्छाराज तामाङलाई पक्राउ गरे लगत्तै सो संस्थाका थप ११ जनालाई उक्त संस्थाको रकम हिनामिना गरेको अभियोगमा पक्राउ गरी अनुसन्धान गरिरहेको…

काठमाडौं/ बैंक तथा वित्तीय क्षेत्रबाट निबृत्त हुनेहरु मध्ये धेरैको रोजाई सहकारी पर्ने गरेको देखिएको छ । सहकारीमा आबद्ध ७५ लाख भन्दा बढी नेपालीहरु मध्ये बैंक तथा वित्तीय क्षेत्रबाट निबृत्त हुनेको संख्या पनि ठूलै रहेको देखिन्छ । नेपाल राष्ट्र बैंकका सूचना…

काठमाडौं/ आज बिहान ४ जना चालक दलका सदस्य र ७६ जना यात्रु लिएर काठमाडौंबाट नेपालगञ्जको लागि उडान भर्ने क्रममा ट्याक्सीवेभबाट चिप्लिएर घाँसे मैदान पुगेको श्री एयरलाइन्सको ९एनएएनएफ(9NANF) कल साइन भएको क्यु४००-८(Q400-8) जहाज घाँसे मैदानबाट बाहिर निकालिदै गरेको जानकारी प्राप्त भएको छ…

काठमाडौं/ सरकारले नेपाल प्रहरी र संसस्त्र प्रहरी बलको राशनमा १५ प्रतिशत बृद्धि गरेको जनाइएको छ । अर्थ मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले सो सम्बन्धी फाइलमा हस्ताक्षर गर्नु भएको बताइएको छ । पूर्ववर्ती ओली नेतृत्वको सरकारले प्रहरीको राशनमा १५ प्रतिशत बृद्धि…

काठमाडौं/ काठमाडौंको सोल्टीमोडमा मुख्य कार्यालय रहेको सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि.का पूर्व अध्यक्ष तथा पूर्व सांसद इच्छाराज तामाङलाई सो संस्थाको रु.४६ करोड रकम हिनामिना गरेको आरोपमा प्रहरीले आज पक्राउ गरेको छ । उक्त संस्थाको रु.४६ करोड ठगी गरेको किटानी…

काठमाडौं / पूँजी बजार लगातार घटिरहेको बेला नेपाल इन्भेष्टर्स फोरमले चिन्ता व्यक्त गरेको छ । सो फोरमले आज प्रेस विज्ञप्ति मार्फत पूँजी बजारको विकास र विस्तारको लागि सरकार समक्ष ५ बुँदे माग गरेको छ ।

काठमाडौं/ हिजोबाट काठमाडौं उपत्यका सहितका कतिपय सार्वजनिक यातायातका सवारी साधनले भाडा बढाएका छन् । उनीहरुले गाडी चढ्नासाथ रु.२० भाडा लिन थालेका छन् तर कतिपय सवारी साधनले भने आज पनि पुरानै भाडा लिएको देखिएको छ । दशैं नजिकै गर्दा सार्वजनिक यातायातका…

काठमाडौं/ अन्तत: पञ्चा सिंह अखिल (क्रान्तिकारी)को अध्यक्ष बन्ने निश्चित भएको छ । आज विहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र अखिल (क्रान्तिकारी) का नेताहरु बीच भएको छलफलबाट सिहं अध्यक्ष चयन भएकी हुन् । अखिल (क्रान्तिकारी) को २२औं राष्ट्रिय सम्मेलन…
