Avatar photo

Arjun Karki

एमाले निकट अनेरास्ववियुको २४औं महाधिवेशन चैतमा हुने

नेकपा (एमाले) निकट अनेरास्ववियुको २४औं महाधिवेशन २०८१ चैत्र मसान्त भित्र हुने भएको छ । बुधबार बसेको सो संगठनको केन्द्रीय सचिवालयको बैठकले उक्त निर्णय गरेको जनाइएको छ । बैठकले संगठनको २४औं महाधिबेशन र आगामी फाल्गुण १४ गते हुने स्व.वि.यु. निर्वाचनको तयारी…

उर्जा मन्त्री खड्काद्वारा नेपाल विद्युत प्राधिकरणको सञ्चालक नियुक्त

उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले धादिङको गंगाजमुना गाउँपालिका-५ का लक्ष्मण के.सी. र संखुवासभाको मकालु गाउँपालिका-३ का बलबहादुर पराजुलीलाई नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको जनाइएको छ । हिजो नियुक्त भएका के.सी. र पराजुलीको पदाबधि ४ वर्ष…

त:ननी साकोसको १४औं वार्षिक साधारण सभा सम्पन्न

आफ्नै भवनबाट सञ्चालन भइरहेको त:ननी बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष अष्टलाल महर्जनको अध्यक्षता तथा स्थानीय समाजसेवी सुरेशमान महर्जनको प्रमुख आतिथ्यतामा २०८१ मंसिर २९ गते शनिबार ललितपुरको ज्वागलमा सम्पन्न भयो । दीप प्रज्वलन…

भृकृटीमण्डपमा पाचौं नेपाल प्रिण्टप्याक अन्तराष्ट्रिय प्रदर्शनी हुने

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेण्टस् प्रा.लि.ले विगतका वर्षहरु झैं यस वर्ष पनि पाचौं नेपाल प्रिण्टप्याक अन्तराष्ट्रिय प्रदर्शनी (5th Nepal PackPrint International Expo) तथा पाचौं नेपाल प्लाष्टेक अन्तराष्ट्रिय प्रदर्शनी (5th Nepal Plastech International Expo) यही २०८१…

सीएनआईवाईईएको पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन “सिनर्जी” सम्पन्न

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (CNIYF) ले पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन “सिनर्जी” २०८१ पसष १ गते काठमाडौंमा सम्पन्न गरेको छ । सो सम्मेलनबाट नेतृत्व र नीतिगत बहसका माध्यमबाट युवा उद्यमीहरूलाई दिगो आर्थिक विकासमा अघि बढाउने प्रतिबद्धता गरिएको छ ।…

पी.एल. सिंहको निधनक‍ो शोकमा नेपाली कांग्रेसले झण्डा आधा झुकाउने

गएराती १ बजे काठमाडौंको चाक्सीबारीस्थित आफ्नै निवासमा ८८ वर्षको उमेरमा निधन भएका पूर्व जनसंख्या तथा वातावरण मन्त्री एवं काठमाडौं महानगरपालिकाका पूर्व मेयर प्रेमलाल सिंहको निधनको शोकमा ३ दिन नेपाली कांग्रेसले झण्डा आधा झुकाउने भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा य‍‍ोगदान…

आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता राख्न प्रस्तावित राजदूतहरुलाई नेपाल उद्योग परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले प्रस्तावित राजदूतहरुसँग आर्थिक विषय केन्द्रित छलफल गरेको छ । सोमबार साँझ आयोजित छलफलमा नेपाल उद्य‍‍ोग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरुलाई आग्रह गर्नुभयो । आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्दै नेपालमा…

उपासना महिला साकोसको १५औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुन: अमरावती महर्जन

काठमाडौंको सीतापाइलामा रहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.को १५औं वार्षिक साधारण सभा पुन: अमरावती बलामी महर्जनको अध्यक्षतामा सञ्चालक समिति र शोभा लामा थापा मगरको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गर्दै २०८१ मंसिर २१ गते शुक्रबार सम्पन्नभयो ।…

दक्षिण बाराही महिला साकोसको २६औं वार्षिक साधारण सभा सम्पन्न

भक्तपुरको सूर्यविनायक नगरपालिका-४, दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि.को २६औं वार्षिक साधारण सभा २०८१ मंसिर २२ गते शनिबार सोही संस्थाकी अध्यक्ष निर्जला ढुंगेल दाहालको अध्यक्षता तथा बागमती प्रोस्कूनका सञ्चालक एवं भक्तपुर जिल्ला बचत तथा ऋण…

उच्च कर दातालाई नेपाल उद्योग परिसंघको सम्मान

नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८१ को अवसरमा नेपाल सरकारबाट सम्मानित हुनुभएका उच्च करदाताहरुलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । सम्मानित मध्ये…