Avatar photo

Arjun Karki

नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन

नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन हुनुभएको छ । नेपाल उद्योग परिसंघको २०८१ मंसिर ९ गते आइतबार बसेको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुरुप पाण्डेलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको हो ।परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नयाँ कार्यकालका लागि स्वतः…

छोलेश्वर कृषि सहकारी संस्थाको १०औं वार्षिक साधारण सभा सम्पन्न

छोलेश्वर कृषि सहकारी संस्था लि., भक्तपुरको १०औं वार्षिक साधारण सभा भक्तपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हरिराम सुवालको प्रमुख आतिथ्यतामा बासु मा.वि.को सभाहलमा २०८१ मंसिर ८ गते सम्पन्न भयो । उक्त साधारण सभाको प्रमुख अतिथि सुवालले पानसमा दीप…

रिक्त डौआईजीमा बडुवाका लागि एसएसपीहरुको नाम सिफारिस

बडुवा समितिले नेपाल प्रहरीको रिक्त ८ जना प्रहरी नायव महानिरीक्षक (DIG)मा बडुवाका लागि बरिष्ठ प्रहरी उपरीक्षकहरु (SSP) को नाम सिफारिस गरेको छ । आइतबार बसेको बडुवा समितिको बैठकले बरिष्ठ प्रहरी उपरीक्षकहरु ध्रुबराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धि विक्रम शाह,…

पुष्पलाल विचार प्रवर्धन केन्द्रको आयोजनामा विचार गोष्ठी सम्पन्न

पुष्पलाल विचार प्रवर्धन केन्द्रको आयोजनामा २०८१ मंसिर ८ गते शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित बाल्मीकि विद्यापीठमा ‘नेपाली कम्युनिष्ट आन्द‍ोलनको पुनर्गठनर कमरेड पुष्पलाल’ विषयक विचार गोष्ठी सम्पन्न भयो । पुष्पलाल विचार प्रबर्धन केन्द्रका अध्यक्ष खेमनारायण ढुंगानाको अध्यक्षतामा सम्पन्न सो गोष्ठीमा मन्तव्य व्यक्त गर्दै…

नीतिगत र संस्थागत सुधार विना पुँजीगत खर्च बढाउन कठिन, विनियोजित बजेट समेत खर्च नहुँदा निर्माण क्षेत्र सुस्त

नीतिगत र संस्थागत सुधार विना पुँजीगत खर्च बढाउन कठिन रहेको अध्ययनले देखाएको छ । नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाजले संयुक्त रुपम गरेको चालु आर्थिक वर्षको बजेटको कार्यान्वयनको त्रैमासिक अवस्था माथिको अध्ययनले विनियोजित बजेटमार्फत गरिएका सुधारका कार्यक्रम समेत…

जलविनायक मार्ग विस्तारमा बेथिति विरुद्ध राजकुमार थापाको नेतृत्वमा संघर्ष समिति गठन

ललितपुर महानगरपालिका वडा नं. १८ को माझीटारदेखि सैंबु भञ्ज्याङसम्मको जलविनायक मार्गको बाटो विस्तारमा बेथिति भएको भन्दै त्यहाँका स्थानीयबासीहरुको यही मंसिर ४ गते भएको भेलाले त्यस विरुद्ध संघर्ष गर्न त्यहीका स्थानीयबासी समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा बागमती प्रदेश…

नेकपा (एमाले)को आज काठमाडौंमा जागरण सभा

नेकपा (एमाले)ले आज काठमाडौको दरबारमार्गमा जागरण सभा गर्दैछ । मुलुकमा बढिरहेको अराजकता विरुद्ध सो पार्टीका उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा हुन लागेको यो जागरण सभाको नाममा नेकपा (एमाले)ले शक्ति प्रदर्शन गर्न लागेको बताइएको छ । यो सभालाई…

स्थानीय तह उप-निर्वाचनका उम्मेद्वारले मंसिर १३ गतेसम्म चुनाव प्रचार गर्न पाउने

यही मंसिर १६ गते पद रिक्त रहेका ४१ स्थानमा हुन लागेको स्थानीय तहको उप-निर्वाचनमा खडा भएका ३७६ जना उम्मेद्वारले यही मंसिर १३ गते राती १२:०० बजेसम्म निर्वाचन आचार संहिता पालना गरी चुुनाव प्रचार गर्न पाउने निर्वाचन आयोग, नेपालले जनाएको छ…

कर प्रणाली सुधार गरी दोस्रो चरणको आर्थिक सुधार गर्नुपर्नेमा परिसंघको जोड

नेपाल उद्योग परिसंघले कर प्रणाली सुधार गरी दोस्रो चरणको आर्थिक सुधार गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्रिय कर दिवस-२०८१ को अवसर पारेर आन्तरिक राजश्व विभागका महानिर्देशक रामप्रसाद आचार्यसँग नेपाल उद्य‍ोग परिसंघले २०८१ मंसिर ४ गते मंगलबार गरेको “परिसंघमा परिचर्चा” कार्यक्रममा…

पूर्व सभामुख दमन ढुंगानाप्रति श्रद्धाञ्जली दिइदै

त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्जबाट ल्याएर ज्ञानेश्वरस्थित सानोगौचरणमा राखिएको दिवंगत पूर्व सभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिने क्रम जारी छ । नेपाल बार एसोसिएसनका पूर्व महासचिव तथा बरिष्ठ अधिवक्ता एवं नागरिक समाजका अगुवा समेत रहेका ढुंगानाप्रति श्रद्धाञ्जलीका लागि राजनीतिकर्मी तथा…