स्थानीय तहको आज सम्पन्न उपनिर्वाचनमा ६२ प्रतिशत मत खस्यो

स्थानीय तहको रिक्त ४१ पदका लागि आज सम्पन्न उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको र यो उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको निर्वाचन आयोग नेपालले जनाएको छ । २५ दलले निर्वाचन आयोग नेपालमा दल दर्ता गरेपनि उपनिर्वाचनमा २० दलले मात्र भाग लिए…













