Avatar photo

Arjun Karki

यस वर्षको बाल दिवसको नारा पनि ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’

नेपाल सरकारले यस वर्ष पनि बालदिवसको नारा ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ तय गरेको जनाएको छ । महिला बालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जारी गरेको सूचनामा सो विषय उल्लेख छ । २०६२/०६३ को जन-आन्दोलनपछि नेपालमा भाद्र २९ गते बनल…

आज सार्वजनिक बिदा हो ?

नेपाल सरकार, मन्त्रीपरिषदको मंगलबार बसेको बैठकले आज सार्वजनिक बिदा दिने निर्णय ग-यो भनेर गृह मन्त्रालयबाट जारी भएको भनेर सामाजिक सञ्जालमा सूचना देखियो । त्यसमा लेखेको विवरणले धेरै जना अन्यौलमा परे तर त्यसको आधिकारिकता बारेमा अलगपथले केही सरकारी कर्मचारीहरुसँग बुझ् ख‍ज्दा…

नेक्रायु संघ मध्यपुरको आयोजनामा राष्ट्रब्यापी बुद्धिचाल प्रतियोगिता हुने

नेपाल क्रान्तिकारी युवा संघ मध्यपुर नगर समितिको आयोजना तथा भक्तपुर चेस क्लवको सह-आयोजनामा आउदो असोज ५ गते हुने तेश्रो मध्यपुर नगर सम्मेलन प्रचारार्थ मध्यपुरको बाहाखा बजारमा अवस्थित एक्टिभ ई.सेकेण्डरी स्कूलमा यही भाद्र २१ र २२ गते प्रथम नेक्रायुसंघ मध्यपुर राष्ट्रब्यापी…

ख्वप साकोसको स्थापना दिवसमा रक्तदान कार्यक्रम सप्मन्न

भक्तपुर नगरपालिका-२, ब्यासीमा रहेक‍ो ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को १७औं स्थापना दिवसको अवसरमा सो संस्थाको स्वास्थ्य उप-समितिको आयोजना तथा कान्तिपुर अस्पताल रक्तसञ्चार समूहको प्राविधिक सहयोगमा ब्यासीमा २०८१ भाद्र १५ गते शनिबार चियापान कार्यक्रम सहित रक्तदान कार्यक्रम सम्पन…

नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघको तेश्रो महाधिवेशन सम्पन्न ,पाण्डे अध्यक्षमा पुन: चयन

नेपाल केन्पो खुकरी मार्शल आर्टस संघको तेश्रो महाधिबेशन तथा पुनर्गठन कार्यक्रम काठमाडौंको बानेश्वरमा २०८१ भाद्र १५ गते शनिबार सम्पन्न भयो । कार्यक्रममा संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले खुकुरी तथा मार्शल आर्ट खेलले नेपाललाई विश्वमा चिनाउने प्रयास जारी छ , यस संघको…

लोकेश्वर साकोसको प्रमाणपत्र वितरण तथा वनभोज कार्यक्रम सम्पन्न

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछें, भक्तपुरको धां बाजा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण तथा वनभोज कार्यक्रम २०८१ भाद्र १५ गते शनिबार भक्तपुर नगरपालिकाकी उप-प्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि जोशीले भक्तपुर नगरको विकासमा पूर्खाको…

एमबीबीएस,बीडीएस र बीपीएचको इण्ट्रान्स परीक्षाको नतिजाप्रति विद्यार्थी आन्दोलित

चिकित्सा शिक्षा आयोगले प्रकाशन गरेको एमबीबीएस (MBBS), बीडीएस (BDS) र बीपीएच (BPH) इण्ट्रान्स परीक्षाको नतिजाप्रति विद्यार्थीहरु आन्द‍ोलित भएका छन् । शुक्रबार र हिजो प्रकाशित एमबीबीएस, बीडीएस र बीपीएचको नतिजामा एउटाको नाममा अर्कैको परीक्षाको सिम्बल नम्बर राखी दिएको लगायतका समस्या भएको…

कलाकार तथा सञ्चारकर्मी दिनेश डी.सी. चलचित्र विकासको बोर्डको अध्यक्षमा नियुक्त

चलचित्र अभिनेता तथा सञ्चारकर्मी दिनेश डी.सी. उर्फ दिनेशराज दाहाल चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका छन् । नेपाली चलचित्र क्षेत्रका बरिष्ठ नायक तथा चलचित्र निर्मार्ता भुवन के.सी.को पदाबधि सकिएसँगै रिक्त सो पदमा बिहीबार बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले इलामका डी.सी.लाई…

शिक्षा र रोजगारी बीचको अन्तरसम्बन्ध विषयक राष्ट्रिय सेमिनार सम्पन्न, सीटीईभीटीको पाठ्यक्रम पुनर्संरचना गर्नुपर्छ : मन्त्री भट्टराई

नेपाल उद्योग परिसंघ, होटेल संघ नेपाल र नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा शिक्षा र रोजगारी बीचको अन्तर्सम्बन्ध विषयक राष्ट्रिय सेमिनार २०८१ भाद्र १३ गते होटेल हिमालय, ललितपुरमा सम्पन्न भयो । नेपाल सरकार तथा स्वीस सरकारको द्विपक्षीय सम्झौतामा सञ्चालित…

काठमाडौंको बुद्धनगरमा पुल हाउस सञ्चालक राईको हत्या

काठमाडौं महानगरपालिका-१०, बुद्धनगरमा आफ्नै घरमा पुल हाउस सञ्चालन गर्दै आएका अन्दाजी ४६ वर्षीय रुपक राईको गएराती हत्या भएको छ । बागमती करिडोरमा रहेको सत्य साई उद्यन (park) अगाडिको घरमा सञ्चालनमा रहेको पुल हाउसमा राईको हत्या भएको बताइएको छ । घटनास्थल…