Avatar photo

Arjun Karki

नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय परिषद बैठकले जारी गरेको काठमाडौं घोषणापत्र कार्यान्वयन गर

यही भदौ १ र २ गते काठमाडौंको बबरमहलस्थित कार्की बैङ्क्वेटमा सम्पन्न नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय परिषद बैठकले पारित गरेको माग र काठमाडौं घोषणापत्रमा उल्लेखित समस्या समाधानका गराउन उक्त संगठनले आवश्यक पहल गर्नु पर्ने सरोकारवालाहरुको जोड छ । बैठक बसेर…

नेपाल पूर्वाधार सम्मेलन पाँचौ संस्करण भदौं २७ र २८ गते काठमाडौंमा हुने

नेपाल उद्योग परिसंघले निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको रूपमा नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवर्द्धन, रोजगारी सिर्जना र समग्र आर्थिक विकासका लागि नेपाल सरकारसँगको सहकार्यमा आफ्ना गतिविधि अघि बढाउँदै आएको छ । २०८१ भाद्र ७ गते शुक्रबार सो परिसंघले जारी गरेको…

अपि पावर कम्पनि लिमिटेडले शेयरधनीहरुलाई ९.० प्रतिशत बोनस शेयर दिने

अपि पावर कम्पनि लिमिटेडले आर्थिक वर्ष २०८०/०८१ को खुद मुनाफाबाट हाल कायम रहेको कम्पनिको चुक्ता पूँजी रु.५७८.६५ करोडको शेयरधनीहरुलाई ९.० प्रतिशत बोनस शेयर र ०.४७३७ प्रतिशत कर प्रय‍ोजनको लागि नगद लाभांश प्रदान गर्ने जनाएको छ । २०८१ भाद्र ७ गते…

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा आशिष अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति गठन

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (CNIYEF) को अध्यक्षमा आशिष अग्रवाल चयन हुनुभएको छ । २०८१ भाद्र ६ गते सम्पन्न सो मञ्चको वार्षिक साधारण सभाले सन् २०२४/२०२५ का लागि अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । अग्रवाल नेतृत्वको उक्त…

३० वर्षे सेवा अवधि कार्यान्वन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेशले नेपाल प्रहरी भित्र तरङ

सर्वोच्च अदालतले नियमावली भरमा प्रहरीमा ३० वर्षे सेवा अबधि पूरा भएपछि अनिवार्य अवकासमा जानू पर्ने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै नेपाल प्रहरीमा कार्यरत प्रहरीहरुको सेवा अवधि लम्बिने अवस्था बनेको छ । यसले नेपाल प्रहरीमा तरङ्ग उत्पन्न गरेको छ ।…

कोशी प्रदेशमा नेपाली काँग्रेस र गण्डकी प्रदेशमा नेकपा (एमाले)लाई सरकारमा जान सकस

कोशी प्रदेशमा नेपाली काँग्रेस र गण्डकी प्रदेशमा नेपाली काँग्रेसलाई सरकार जान सकस भएको छ । नेपाली काँग्रेसले कोशी प्रदेशमा ५ वटा मन्त्रालयमा दाबी गरेको तर त्यसमा कोशी प्रदेश सरकारको नेतृत्व गरेको नेकपा (एमाले) सहमत नहुँदा सरकारमा सहभागी हुने तरखरमा रहेको…

हटायो सरकारले टिकटक माथिको प्रतिबन्ध

नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक माथिको प्रतिबन्ध हटाएको छ । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको अध्यक्षतामा आज बसेको नेपाल सरकार , मन्त्रीपरिषदको बैठकले टिकटक माथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीको भनाइ छ तर मन्त्रीपरिषदको बैठकको निर्णय भने…

सीएनआई बजेट वाच तेस्रो संस्करणः चालु आ.व.मा बजेट कार्यान्वयन प्रभावकारी हुन्छः मुख्यसचिव गड्तौला

नेपाल उद्योग परिसंघले बजेट कार्यान्वयनमा सरकारलाई रचनात्मक सहयोग गर्ने गरी सञ्चालन गरेको सीएनआई बजेट वाच पहलको तेस्रो संस्करण शुरु गरेको छ । सो परिसंघले चालु आर्थिक वर्ष २०८१/०८२ को बजेटमा घोषणा गरिएका अर्थतन्त्र एवं निजी क्षेत्रसँग सम्बन्धित विषयहरुसहितको पुस्तिका सार्वजनिक…

कर्मणा साकोसको २४औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय र लेलेमा सदस्य सेवाकेन्द्र सञ्चालनमा रहेको कर्मणा बचत तथा ऋण सहकारी संस्था लि.को २४औँ स्थापना दिवसको अवसरमा २०८१ भदौ ५ गते बुधबार सोही संंस्थाको आफ्नै कार्यालय भवन परिसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । दिनभरीको झरीका…

पर्यटन मन्त्री पाण्डेसँग सीएनआई पर्यटन समितिको छलफलः पर्यटन क्षेत्रको विकासमा काम गर्ने मन्त्री पाण्डेको प्रतिबद्धता

नेपाल उद्योग परिसंघ (CNI)अन्तर्गतको पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसँग छलफल गरेको छ । आज मन्त्री पाण्डेलाई बधाइ तथा शुभकामना दिदै सो समितिले पर्यटन क्षेत्रको विकास र सुधारका लागि युरोपसँगको सिधा हवाई सम्पर्क पुनः स्थापित गरिनुपर्ने,…