Avatar photo

Arjun Karki

यल अन्तर सहकारी समन्वय समितिको ७औँ वार्षिक साधारण सभा सम्पन्न , अध्यक्षमा रामसुन्दर चयन

यल अन्तर सहकारी समन्वय समितिको ७औँ वार्षिक साधारण सभा २०८१ श्रावण ३२ गते शुक्रबार ललितपुरको ग्वार्कोस्थित सनराइज क्याफेमा सोही समितिका अध्यक्ष अष्टलाल महर्जनको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष…

भ्रष्टचारको मुद्धामा हदम्याद तोक्ने काम बन्द गर : पुष्पलाल विचार प्रवर्द्धन केन्द्र र मार्क्सवादी एकता अभियान

पुष्षलाल विचार प्रवर्द्धन केन्द्र र मार्क्सवादी एकता अभियानले भ्रष्टाचारका मुद्धामा हदम्याद तोक्ने कार्य बन्द गर्न माग गरेका पुष्पलाल विचार प्रवर्द्धन केन्द्रका कार्यबाहक अध्यक्ष डा.भगवानचन्द्र ज्ञवालीले बताउनुभएको छ । उनीहरुले प्रेस विज्ञप्ति जारी गर्दै महङ्गी, भ्रष्टाचार लगायतका बेथिति नियन्त्रण नगरे कडा…

नेप्से २,९३१.६५ अंकमा पुगेर रोकियो , रु.२७.२४ अर्बको कारोबार

–खेमराज खतिवडा नेप्से आज २,९३१.६५ अंकमा पुगेर रोकिएको छ । यो पछिल्ला केही वर्षयताकै उच्च नयाँ कीर्तिमान हो । हिजोको तुलनामा ७०.८१ अंकले बढेको शेयर बजारमा रु.२७.२४ अर्ब कारोबार भएर पछिल्ला केही वर्षयता कारोबार रकममा पनि नयाँ कीर्तिमान बनेको छ…

लोकेश्वर साकोसको बार्षिक समीक्षा कार्यक्रम सम्पन्न

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछें, भक्तपुरको आर्थिक वर्ष २०८०/०८१ को बार्षिक समीक्षा तथा आर्थिक वर्ष २०८१/०८२ को बजेट कार्यक्रम साविक भक्तपुर नगरपालिका वडा नं.१५ का पूर्व वडा अध्यक्ष रविन्द्र खर्बुजाको प्रमुख आतिथ्यतामा २०८१ श्रावण २६ गते शनिबार…

झौखेलको कासन खुपांगा लुकुण्डोल सडकमा सीमांकनबारे छलफल सम्पन

चाँगुनारायण नगरपालिका वडा नं. २, झौखेलस्थित कासन खुपांगा लुकुण्डोल सडकमा सीमांकनका विषयमा छलफल गर्न स्थानीय जग्गाधनी र घर धनीहरुको भेला कालीघाट सत्तलस्थित कालीघाट पुस्तकालयमा २०८१ श्रावण २६ शनिबार सम्पन्न भयो । भेलामा समाजसेवी तथा शिक्षाप्रेमी बालमुकन्द बासुकलाले ‘बाटोको सीमांकनले समाजविकास…

शिक्षक सेवा आयोगद्वारा माध्यमिक तहको अध्यापन अनुमती पत्रको प्रयोगात्मक परीक्षाको दरखास्त आह्वान

शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमती पत्रको प्रयोगत्मक परीक्षाको दरखास्त आह्वान गरी विज्ञापन गरेको छ । अनलाइन प्रणालीमार्फत न्युनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले आजबाट २०८१ भदौ २३ गते राती १२:०० बजेसम्म र दोब्बर दस्तुर तिरेर २०८१ भदौ ३० गते…

प्रभात ई.सेकेण्डरी स्कुलका विद्यार्थीहरुले गरे ख्वप साकोसमा अध्ययन अवलोकन

प्रभात ई.सेकेण्डरी स्कूल महाकालीस्थान व्यासी भक्तपुरका कक्षा १० का विद्यार्थीहरु सामाजिक विषय शिक्षक बलराम गोसाईको नेतृत्वमा सामाजिक विषय अन्तरगत सहकारीको विषयमा अध्ययन अवलोकन गर्न आज ख्वप बचत तथा ऋण सहकारी संस्था लि.मा जानुभय‍ो । त्यस अवसरमा ख्वप बचत तथा ऋण…

पश्चिम बंगालका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टचार्यको निधन

पश्चिम बंगालका पूर्व मुख्यमन्त्री तथा भाकपा (मार्क्सवादी)का नेता बुद्धदेव भट्टचार्यको ८० वर्षको उमेरमा आज कलकत्तास्थित आफ्नै निवासमा निधन भयो । पछिल्लो केही समययता उहाँ आफूलाई लागेको गम्भीर रोगसँग लड्दै आउनुभएको थियो । सन १९४४ मार्च १ तारेखमा जन्मिएका भट्टचार्य सन्…

पुस मसान्तभित्र वार्षिक साधारण सभा गरि सक्न सहकारी संघ संस्थाहरुलाई सहकारी विभागको निर्देशन

आउदो पुस मसान्तभित्र वार्षिक साधारण सभा गरि सक्न सहकारी संघ/संस्थाहरुलाई सहकारी विभागले निर्देशन दिएको छ । सहकारी विभागले आज सो निर्देशन जारी गरेको हो ।

३०औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसमा भोलि कोशी प्रदेशमा सार्वजनिक बिदा हुने

कोशी प्रदेश सरकारले ३०औं अन्र्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसलाई उत्सवको रुपमा मनाउन भोलि कोशी प्रदेशमा सार्वजनिक बिदा दिएको छ । आज बसेको कोशी प्रदश सरकार, मन्त्रीपरिषदको कैठकले कोशी प्रदेशमा सार्वजनिक बिदा निर्णय गरेको जनाइएको छ । यो दिवसको अवसरमा भोलि…