१४औँ प्रभुनारायण चौधरी स्मृति दिवसको अवसरमा आज र भोलि अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने

प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा १४औं प्रभुनारायण स्मृति दिवसको अवसरमा आज र भोलि काठमाडौंको बसुन्धरास्थित साउथवेष्टर्न स्टेट कलेजमा प्रथम अन्तर्राष्ट्रिय बुद्धिचाल (Chess) प्रतियगिता हुनेभएको छ । आज विहान १० बजेबाट शुरु हुने प्रतियोगितामा विद्यार्थीहरुदेखि नेपालका भेट्रान चेस खेलाडीहरुका साथै भारत…













