Avatar photo

Arjun Karki

शेयर बजार ३९.१८ अंकले बढ्यो, शेयर बजार स्वतन्त्र र निष्पक्ष ढंगबाट सञ्चालन गर्न ४ संगठनको माग

केही दिनयता ओरालो लागेको शेयर बजार नेफ्से आज भने ३९.१८ अंक ले बढेर २,५१९ अंक पुगेको छ । आज बजार खुल्दा घटेको शेयर बजारले पछि भने लय समातेको थियो । आज सबै नेप्से परिसूचक सकारात्मक रह्यो भने होटल र फाइनान्स…

चमेली कल्याणकारी साकोसको २२औं वार्षिक साधारण सभा सम्पन्न,१५ प्रतिशत लाभांश वितरण गर्ने

आर्थिक वर्ष २०८०/०८१ मा शेयर सदस्यहरु बीच वित्तीय कारोबारबाट आर्जन भएको मुनाफाबाट शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गर्दै भक्तपुरको सूर्यविनायक नगरपालिका-१, बिरुवामा आफ्नै भवनमा केन्द्रीय कार्यालय र सूर्यविनायक नगरपालिका-७, गुण्ढुमा सेवाकेन्द्र सञ्चालन गरिरहेको चमेली कल्याणकारी बचत तथा…

भद्रावती साकोसको १५औं वार्षिक साधारण सभा सम्पन्न, शेयर सदस्यहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं महानगरपालिका-३२, सहय‍ोगीनगरमा रहेको भद्रावती बचत तथा ऋणसहकारी संस्था लि.को १५औं वार्षिक साधारण सभा २०८१ असोज ५ गते शनिबार श्री कृष्णकुञ्ज सहय‍ोगीनगर सामुदायिक भवनमा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष जयबहादुर खड्काको अध्यक्षता तथा सांसद गंगा कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न…

नेक्रायुसंघको ३४औं स्थापना दिवसरमा सुर्यविनायक नगर समितिको आयोजनामा फुटसल प्रतियोगिता सम्पन्न

नेपाल क्रान्तिकारी युवा संघको ३४औं स्थापना दिवसको सुखद अवसरपारी नेपाल क्रान्तिकारी युवा संघ सुर्यविनायक नगर समिति भक्तपुरको आयोजनामा ख्वप फुटसलमा नगरब्यापी मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भयो । प्रतियोगिताको पुरस्कार वितरण तथा समापन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय…

५५औँ वार्षिक उत्सवमा प्रेस काउन्सिल नेपालले पत्रकार अखण्ड भण्डारी, बद्री सिग्देल लगायतलाई पुरस्कृत गर्ने

नेपाल प्रेस काउन्सिलले आफ्नो ५५औँ वार्षिक उत्सवको अवसरमा अग्रज पत्रकारहरु र सञ्चार माध्यम लगायतलाई पुरस्कार र सम्मान गर्ने जनाएको छ । यसै अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट रु.१,५१,००० राशीको यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अन्नपूर्ण प‍ोष्ट दैनिकका…

यस वर्षको विजया दशमीको टीकाको साइत असोज २६ गते विहान ११: ३६ बजृ

यस वर्षको विजया दशमीको टीकाको साइत अस‍ोज २६ गते विहान ११:३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बडादशैंको टीका लगाई माग्नेले पूर्व फर्किनु पर्ने बताइएको छ । नेपाल धितोपत्र बोर्डले निबन्ध प्रतियोगिता आयोजना गर्ने नेपाल धित‍ोपत्र…

निश्पक्ष भएर सहकारी अनुगमन गरि जहाँ समस्या देखिन्छ, त्यसलाई निराकरण गर्नुपर्छ : धोजू

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का प्रमुख कार्यकारी अधिकृत बालकृष्ण ध‍ोजूले निश्पक्ष भएर सहकारी अनुगमन गरि जहाँ समस्या देखिन्छ , त्यसलाई निराकरण गर्नको लागि सहकारी ऐनमा भएको व्यवस्थाले नपुगे अध्यादेश ल्याएर भएपनि सरकारले कुनै सहकारी संस्थामा कसैबाट बद्मासी…

भ्रष्ट र जनविरोधी सत्ता विरुद्ध नेकपा र पिपुल्स फोर्स नेपालको विरोध कार्यक्रम सम्पन्न

भ्रष्ट र जनविरोधी सत्ता विरुद्ध सडक संघर्ष गरिरहेको नेपाल कम्युनिष्ट पार्टी र पिपुल्स फोर्स नेपालको संयुक्त आयोजनामा आज ललितपुरको महालक्ष्मीस्थानमा विरोध सभा सम्पन्न भयो । पिपुल्स फोर्स नेपालका सचिवालय सदस्य उत्सुक कट्टेेेलले सञ्चालन गर्नु्भएको सो विरोध सभाको अध्यक्षता गर्दै नेपाल…

संविधान जारी भएको ९ वर्ष पूरा : पूर्ण रुपमा अझै कार्यान्वयन भएन संविधान

आज नेपालको संविधान जाारी भएको ९ वर्ष पूरा भएको छ तर यसको कार्यान्वयन भने अझै पूर्ण रुपमा हुन छैन । यो संविधानका धारा र उपधारा संघीय संसदबाट ऐन बनाएर कार्यान्वयन गरिने छ भनेर संविधानमा उल्लेख छ तर यत्तिका वर्षमा पनि…

बागमती प्रदेश सहकारी संघ लि.को चौथो वार्षिक साधारणसभा सम्पन्न, घिमिरे अध्यक्षमा पुन: चयन

पुन: रामशरण शर्मा घिमिरेको अध्यक्षतामा सञ्चालक समिति तथा सहकारी अभियन्ता विकल्प पाठकको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गर्दै बागमती प्रदेश सहकारी संघ लि.को चौथो वार्षिक साधारण सभा २०८१ असोज १ गते मंगलबार ललितपुरको महालक्ष्मीस्थानस्थित डीलाइट पार्टी भेन्युमा सम्पन्न भयो…