Category मनोरञ्जन

उभौली पर्व मनाउदै किराती समुदाय, आजै गरियो गोठधुप

काठमाडौं/ आज किराती समुदायले आफ्नो रीति अनुसार धुमधामसँग उभौली पर्व मनाइरहेका छन् । विशेषगरी राई , लिम्बु , याक्खा र सुनुवार जातिले मनाउने यो पर्वमा ठाउँ विशेष अनुसार प्रकृति पूजा गर्दै आफ्नो परम्परागत भेषभुषामा सजिएर कतै धान नाचेर त कतै…

चलचित्र लक्का जवान बैशाख २३ गतेदेखि हलमा लाग्ने

काठमाडौं/ नेपाली चलचित्र “लक्का जवान” आउदो बैशाख २३ गतेदेखि सिनेमा हलहरुमा प्रदर्शन हुने भएको छ । सो चलचित्रको प्रचार प्रसार गर्ने क्रममा शनिबार साँझ काठमाडौंको बसुन्धरा चौकमा सडक सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा किरण के.सी.’रातामकै’, र शिवहरि…

बरिष्ठ गायक कोमल निरौला प्रवल जनसेवाश्री पदकबाट सम्मानित

काठमाडौं/ वरिष्ठ गायक तथा संगीतकार कोमल निरौला प्रवल जनसेवा श्री पदकबाट सम्मानित हुनुभएको छ । गत असोज ३ गते संविधान दिवसमा नै घोषणा भएको सो पदक नव वर्ष २०७९ को अवसरमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट उहाँलाई प्रदान गरिएको थियो ।…

पिम्बहाल पोखरीमा बोटिङमा रमाउदै पर्यटकहरु

ललितपुर/ ललितपुर महानगरपालिका वडा नं.२० , पिम्बहालमा रहेको पिम्बहाल पोखरीमा बोटिङ गर्न जाने पर्यटकको संख्या बढ्न थालेको देखिएको छ । ठूलो एउटा र साना ३ वटा बोटबाट बोटिङ सेवा प्रवाह भइरहेको उक्त बोट सञ्चालकले जनाएका छन् । १० वर्षदेखि मुनिका…

कोरोना महामारीले सुस्ताएको पर्यटन क्षेत्र बिस्तारै गतिमा

काठमाडौं/ कोरोना महामारीले सुस्ताएको पर्यटन क्षेत्रले बिस्तारै गति लिन थालेको देखिएको छ । कोरोना महामारी कम हुन थालेसँगै घुमफिर गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बृद्धि हुदै जान थालेकोले यो क्षेत्र पुरानै लयमा फर्किएला कि भन्ने आशा पलाउन थालेको पर्यटन…

ललितपुरको मंगलबजारस्थित भीमसेन मन्दिरको पुन:निर्माण सम्पन्न

ललितपुर/ २०७२ साल बैशाख १२ गते गएको भूकम्पबाट क्षतविक्षत भएको ललितपुरको मंगलबजारमा रहेको भीमसेन मन्दिरको पुन:निर्माण सम्पन्न भएको छ । पाटन दरवार स्क्वायरमा रहेको सो मन्दिरको पुन:निर्माण सकिएको आज मंगलबजारमा आयोजित कार्यक्रमका बीच घोषणा गरिएको हो । पुन:निर्माण सकिएसँगै आजदेखि…

नेकपा नेता आर.बी. भण्डारीको ‘नखुलेको इतिहास र म’ लोकार्पण

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीका नेता रामबहादुर भण्डारीद्वारा लिखित ‘नखुलेको इतिहास र म’ पुस्तक सार्वजनिक भएको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले आज काठमाडौंमा सो पुस्तक लोकार्पण गर्नुभयो । श्रीमती सीता भण्डारीद्वारा उक्त पुस्तक प्रकाशन गरिएको हो । रु.२००…

शिवरात्रीमा देखियो मन्दिरहरुमा चहलपहल

काठमाडौं/ विशेषगरी हिन्दू धर्मावलम्वीहरुले मनाउने गरेको शिवरात्रीको अवसरमा आज पशुपतिनाथ मन्दिर सहितका विभिन्न शिव मन्दिरहरुमा मानिसहरुको निकै चहलपहल र भिडभाड देखिएको छ । कोरोना महामारीको त्रासका कारण गत वर्ष मानिसहरुले शिवरात्री पर्व सामान्य रुपमा मनाएपनि यस वर्ष भने कोरोना कहरको…

कलाकार जयनन्द लामाको निधनले दर्शक र श्रोता दु:खी

कलाकार / लोकप्रिय लोक गायक तथा अभिनेता जयनन्द लामाको बुधबार भएको असामयिक निधनले दर्शक तथा श्रोता दु:की बनेका छन् । उनीहरुले कलाकार लामाको निधनप्रति दु:ख प्रकट गरिरहेका छन् । ‘हेर हेर यिनको मोटो बुद्धी‘ भन्ने थेगोले दर्शक र श्रोता माझ…

झर्रोवादका प्रवर्तक डा.तारानाथ शर्माको निधन

काठमाडौं/ बरिष्ठ साहित्यकार तथा समालोचक डा.तारानाथ शर्माको आज बिहान ८:३० बजे काठमाडौंको सरस्वतीनगरस्थित आफ्नै निवासमा निधन भएको छ । वि.सं. १९९१ सालमा इलामको बरबोटेमा भण्डारी परिवारमा जन्मिएका शर्मा जीवनको उत्तरार्धमा बिर्सिने रोगबाट पीडित हुनुहुन्थ्यो । साहित्य साधना, समालोचना र अध्यापनको…