Category मनोरञ्जन

आजबाट नेपाल संवतको नव वर्ष ११४३ शुभारम्भ

नेपालको मौलिक सम्वतको रुपमा रहेको नेपाल सम्वत ११४३ को नव वर्ष ११४३ आजबाट शुभारम्भ भएको छ । नव वर्षको उपलक्ष्यमा एक अर्कामा शुभकामना आदान प्रदान गर्ने कार्य गरिरहेका छन् , यसमा पनि नेवार समुदायले यो सम्वतको नव वर्षलाई विशेष पर्वको…

महाकवि देवकोटा र इतिहास शिरोमणि आचार्यलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटा र इतिहास शिरोमणि बाबुराम आचार्यलाई राष्ट्रिय विभूति बनाउन माग गरिएको छ । महाकवि देवकोटाको ११४औं जन्मजयन्ती , रत्न पुस्तकालयको हिरक महोत्सव तथा रत्न रक्तकोषको ४१औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको मध्यबानेश्वर स्थित रत्नराज्य मा.वि. परिसरमा आयोजित कार्यक्रमका…

आजबाट तिहार शुरु , कागको पूजा गरिदै

आजबाट यस वर्षको तिहार शुरु भएको छ । तिहारको पहिलो दिन आज मिठो परिकार खान दिएर कागको पूजा गरिदै छ । कागलाई सूचनाको संवाहकको रुपमा लिने चलन छ । यसैगरी दोश्रो दिन कुकुर , तेश्रो दिन गाई , चौथो दिन…

संस्कृतिविद सत्यमोहन जोशीको निधनमा कार्तिक १ गते सार्वजनिक बिदा

संस्कृतिविद तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल सरकारले २०७९ कार्तिक १ गते मंगलबार देशभर सार्वजनिक बिदा दिने भएको छ । आज गृह मन्त्रालयद्वारा जारी भएको सूचनामा सो कुरा उल्लेख छ ‌। स्वास्थ्यमा समस्या देखिएपछि यही असोज ७…

आज न्वागी (छोनाम) पर्व मनाउदै चेपाङ समुदाय

विशेषत: चितवन, धादिङ , गोरखा र मकवानपुर जिल्लामा बाक्लो बसोबास गर्ने चेपाङ समुदायले आज न्वागी (छोनाम) पर्व एक आपसमा शुभकामना आदान प्रदान गरी हर्ष बढाईका साथ मनाउदै छन् । सिमान्तकृत अवस्थामा रहेका चेपिङ समुदायका अगुवाहरुले आफ्नो संस्कृति संरक्षणका लागि पहल…

बुद्धवीर लामा एघारौं गीतिमय साँझ-२०७९ सम्पन्न

शनिबार प्रयास मञ्च नेपालको प्रस्तुतीमा बुद्धवीर लामा एघारौं गीतिमय साँझ-२०७९ सम्पन्न भयो । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित उक्त साँझमा वरिष्ठ गीतकार बुद्धवीर लामाद्वारा रचित गीतहरु कुन्ती मोक्तान, यम बराल , सत्यकला राई , पार्वती राई नारायण लामा लगायतका…

जन-गायक जे.बी. टुहुरेको सम्झना गरिदै

जीवनभर शोषित पीडित जनताको पक्षपोषण गर्ने गीत गाएर जनताको मनमुटुमा बसेका जन-गायक जे.बी. टुहुरेको सम्झना गरिदै छ । अचानक सिकिस्त विरामी भएपछि उपचारका लागि काठमाडौंको बल्खुस्थित बयोदा अस्पतालमा वि.सं. २०७८ भदौ १ गते भर्ना गरिएका जन-गायक टुहुरेको उपचारका क्रममा २०७८…

तीजमा अनावश्यक तडकभडक नगर्न जि.प्र.का.,झापाको अनुरोध

जिल्ला प्रशासन कार्यालय, झापाले हरितालिका तीज पर्वमा अनावश्यक तामझाम र तडकभडक नगर्न जिल्लाबासीहरुमा अनुरोध गरेको छ । उक्त कार्यालयले आज सूचना जारी गर्दै सो अनुरोध गरेको हो । हरितालिका तीज पर्व नजिकिएसँगै केही दिनयता काठमाडौं उपत्यका सहित बिभिन्न स्थानमा पार्टी…

नारायण गोपाल स्मृति पुरस्कार गायिका देविका बन्दनालाई

यस वर्षको नारायण गोपाल स्मृति पुरस्कार नेपाली सांगीतिक क्षेत्रकी लोकप्रिय गायिका देविका बन्दनालाई प्रदान गरिने भएको छ । नेपाली सांगीतिक क्षेत्र वरिष्ठ गायक तथा संगीतकार एवं स्वरसम्राट नारायण गोपालको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार नेपाली सांगीतिक क्षेत्रमा विशेष योगदान पु-याएका…

आज श्रीकृष्ण जन्माष्टमी मनाइदै

आज श्रीकृष्ण जन्माष्टमी मनाइदै छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएकोले धेरै मानिसहरु कृष्ण मन्दिरहरुमा दर्शन गर्न गएकाले कृष्ण मन्दिर लगायतमा भिडभाड भएको देखिएको छ । द्वापर युगमा समाजमा सत्य र सत्कर्म स्थापित गर्न श्रीकृष्णले महत्वपूर्ण योगदान…