Category मनोरञ्जन

आज नागको पुजा गरिदै, कर्णाली प्रदेश सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं/ आज नागपञ्चमी पर्व । आज नागको पुजा गरिदै छ । साउन शुक्ल पञ्चमी अर्थात नागपञ्चमीको दिन घरमा नागको चित्र टासिएमा सर्प , नाग जस्ता जीवले दु:ख दिदैनन् भन्ने जनविश्वास रहेकोले आज घर-घरमा नाग टासिदै छ । परिवारका सदस्यको मृत्यु…

डा.दीपकप्रकाश बास्कोटाको ‘निष्ठाको यात्रा’ बजारमा

काठमाडौं/पूर्व गृह राज्यमन्त्री तथा सहकारी अभियान्ता डा. दीपकप्रकाश बास्कोटाको निष्ठाको यात्रा पुस्तक बजारमा आएको छ । वि.सं.२०५१ सालको मध्याबधि निर्वाचनमा पाँचथर जिल्लाको १ नं. क्षेत्रबाट नेपाली कांग्रेसका तर्फबाट सांसद बनेर पछि शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृह राज्यमन्त्री बनेका डा. बास्कोटाको…

आज गुरु पूर्णिमा : गुरुहरुप्रति श्रद्धा गरिदै

काठमाडौं/ आज आफूलाई शिक्षा प्रदान गर्ने गुरुहरुप्रति श्रद्धा र सम्मान प्रकट गरिदै छ । आषाढ शुक्ल गुरु पूर्णिमाका दिन महाभारत ग्रन्थ, चार बेद र अठार पुराणको रचयिता महर्षि बेद व्यासको जन्म भएको दिनलाई आफ्ना गुरुहरुको सम्मान गर्दै महर्षि बेद व्यासको…

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आज २०९औं जन्मजयन्ती

काठमाडौं/ आज नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्ती नेपाली भाषा र साहित्यसँग सम्बन्धित साहित्यिक तथा सांस्कृतिक संघ/संस्थाहरुले विभिन्न कार्यक्रम गरी मनाउदै छन् ‌। वि.सं.१८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका राष्ट्रिय विभूति भानुभक्त आचार्यको वि.सं.१९२५ असोज ६ गते…

‘अँजुलीमा थाप्न पाए’ कविता र गीत संग्रह बजारमा

काठमाडौं/ कवि तथा गीतकार सागर फुयालको अँजुलीमा थाप्न पाए कविता र गीत संग्रह बजारमा आएको छ । मैया फुयालले प्रकाशन गरी पाठक समक्ष पु-याउनु भएको यो कृति २०७८ चैत्रमा सार्वजनिक गरिएको थियो । रु २५० मुल्यको १६९ पृष्ठको यो पुस्तकमा…

हिन्दु धर्मावलम्बीहरु मठमा तुलशी रोप्तै, मुडुला कार्कीहरुले रोपेनन् मठमा तुलशी

काठमाडौं/ तिथिले आज हरिशयनी या असारको ठूलो एकादशी परेकाले हिन्दु धर्मावलम्बीहरुले नुहाई धुवाई गरी चोखोनितो भएर आ-आफ्नो घर आँगनमा मठ बनाएर तुलशीको विरुवा रोपेका छन् । एक महिना अगाडि तुलशीको पाकेको दाना दल राखेर उमारेको तुलशीको विरुवालाई घरको आँगनमा मठ…

हर्षोल्लासका साथ इस्लाम धर्मावलम्वीहरु बकर इद पर्व मनाउदै, आज सार्वजनिक बिदा

काठमाडौं/ नेपाल सहित विश्वभरका इस्लाम धर्मालम्वीहरुले आज बकर ईद (ईद उल अजाहा) पर्व एक अर्कामा शुभकामना आदान प्रदान गर्दै हर्षोल्लासका साथ मनाइरहेका छन् ‌। यो पर्वको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ । आर्थिक वर्षको अन्तिम समय भएकोले…

आउदो असार ९ गते राष्ट्रिय कविता महोत्सव हुने

काठमाडौं/ यही आउदो असार ९ गते बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान महोत्सव तथा राष्ट्रिय कविता महोत्सव-२०७९ आयोजना हुने भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभा प्रेक्षालयमा बिहान १०:३० बजेदेखि सो महोत्सव शुरु हुने जनाइएको छ ।

राष्ट्रिय संग्रहालयले अनलाइन हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्दै

काठमाडौं/ काठमाडौंको छाउनीमा रहेको राष्ट्रिय संग्रहालयले चालु आर्थिक वर्ष २०७८/०७९ को शैक्षिक कार्यक्रम अन्तर्गत अनलाइन हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ । सो संग्रहालयले आईतबार जारी गरेको सूचनामा प्रतियोगितामा सहभागीमध्यै विजयी प्रतियोगीहरुमध्ये प्रथम, द्वितीय र तृतीयलाई क्रमश: रु.१,५०० ,रु.१,०००…

पाठकहरुको रोजाईमा ‘सङ्घीय नेपालको भू-राजनीतिक अर्थव्यवस्थाका आयामहरु’ पुस्तक

काठमाडौं/ अर्थविद डा.उत्तम खनाल र सहकारी विज्ञ डा. ज्ञानेन्द्रप्रसाद पौडेलद्वारा लिखित संङ्घीय नेपालको भू-राजनीतिक अर्थव्यवस्थाका आयामहरु पुस्तक पाठकहरुको रोजाईका पुस्तकहरुको सूचीमा परेको देखिएको छ ‌ । एबीसी पुस्तक भण्डार , न्यू प्लाजा , काठमाडौंले २ महिना अगाडि बजारमा ल्याएको सो…