काठमाडौं उपत्यका सहित विभिन्न जिल्लामा हट्यो निशेधाज्ञा, जनजीवन सामान्य बन्दै

काठमाडौं उपत्यका सहित विभिन्न जिल्लामा निशेधाज्ञा हटेको छ । काठमाडौ र भक्तपुर सहित केही जिल्ला प्रशासन कार्यालयले आज विहानबाटै निशेधाज्ञा हटाएपनि ललितपुर जिल्ला प्रशासन कार्यालयले भने आज विहान ११ बजेबाट लागू हुने गरि ललितपुर जिल्लामा निशेधाज्ञा हटेको जनाएको छ ।…













