सुमना श्रेष्ठपछि सन्तोष परियारले पनि छाडे रास्वपा

पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा रास्वपाी नेता सुमना श्रेष्ठपछि रास्वपाका सतिवालय सदस्य सन्तोष परियारले पनि रास्वपा छाडेका छन् । उनले आज राष्ट्रिय स्वतन्त्र पार्टीका का.वा सभापति डोलप्रसाद अर्याललाई पार्टी छाडेको व्यहोरा सहितको राजीनामा-पत्र बुझाउदै रास्वपामा रहदा आफूलाई सहयोग…












